शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १३, २०७६
|
|
३८ पटक हेरिएको
Shares
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

नेपाल शेर्पा विद्यार्थी संघको अध्यक्षमा डेमा छिरिङ शेर्पा सर्वसम्मत चयन भएकी छन् । शनिबार सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतरुपमा डेमा छिरिङ अध्यक्ष चुनिएकी हुन् । उनको अध्यक्षतामा ४२ सदस्य सहितको नयाँ कार्य समिति चयन भएको छ ।

संघको बरिष्ठ उपाध्क्षमा पासाङ शेर्पा, महिला उपाध्यक्षमा ङिमा याङजी शेर्पा उपाध्यक्षहरुमा जिपछिरिङ शेर्पा, आङ टासी शेर्पा र महासचिवमा पासाङ शेर्पा, सचिव मिङमा डोल्मा शेर्पा, सोनाम शेर्पा, छिरिङ तथा कोषाध्यक्षमा आङ दावा शेर्पा र सह कोषाध्यक्षमा फुपु छोकी शेर्पा सहित बाँकी सदस्यहरु सर्वसम्मत चयन भए ।

संघीय राज्यको अभ्याससँगै शेर्पा विद्याथी संघले समेत स्थानीयतह, जिल्ला, प्रदेश र केन्द्रमा समिति विस्तार गरी देशभरका शेर्पाहरु एकिकृत भएका छन् । संघले शेर्पा विद्यार्थीहरुको हकहित, सुरक्षा, प्रोत्साहन, छात्रवृक्ति वितरण र सामाजिक न्यायका लागि क्रियाशिल संघले विभिन्न कार्यहरु गर्दै आएको छ । विद्यार्थी संघको स्थापना भएको दुई दशक भइसकेको छ । शेर्पा युवाहरुलाई शैक्षिक क्षेत्रमा सहभागिताका लागि संघले विविध कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
पश्चिमी म्यानमारमा खानी विस्फोट हुँदा एक विद्यार्थीको मृत्यु, १० जना घाइते
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै
१८ वर्षे जवानीमा यस्ती देखिइन् तेरिया मगर, हेर्नुस् फोटो फिचर
१८ वर्षे जवानीमा यस्ती देखिइन् तेरिया मगर, हेर्नुस् फोटो फिचर
कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने सत्तारूढ गठबन्धनको निर्णय
कोशी प्रदेशमा कांग्रेसका थापालाई मुख्यमन्त्री बनाउने सत्तारूढ गठबन्धनको निर्णय
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
कोरोना कहर : विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
विश्वकप फुटबल २०१८: ​‘विश्वकप’ विजेताले कति पुरस्कार पाउँछन् ? (हेर्नुस् नगद राशी)
विश्वकप फुटबल २०१८: ​‘विश्वकप’ विजेताले कति पुरस्कार पाउँछन् ? (हेर्नुस् नगद राशी)
कसले बिर्सियो कांग्रेसको स्थापना दिवस!
कसले बिर्सियो कांग्रेसको स्थापना दिवस!
राष्ट्रिय सभामा काँग्रेस छ सिटमा सिमित
राष्ट्रिय सभामा काँग्रेस छ सिटमा सिमित
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…