प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता शुरु
सारांश
- काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता शुरु भएको छ।
- उनीहरूबीच प्रधानमन्त्री प्रचण्ड निवास खुमलटारमा वार्ता शुरु भएको हो।
- अध्यक्ष ओली प्रधानमन्त्रीसँग भेट गर्न खुमलटार पुगेका थिए।
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता शुरु भएको छ।उनीहरूबीच प्रधानमन्त्री प्रचण्ड निवास खुमलटारमा वार्ता शुरु भएको हो। अध्यक्ष ओली प्रधानमन्त्रीसँग भेट गर्न खुमलटार पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष अोलीबीच सरकारको भागबन्डालगायतका विषयमा कुराकानी हुने बताइएको छ।
ओलीले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गर्ने जनाइएको छ। एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउनेबारे पहल भइरहेको छ।
त्यसैअनुरूप प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान जसपा अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष नेपालसँग वार्ता गरेका थिए। प्रचण्डसँगको भेटपछि नेपाल ओलीसँग भेट्न तयार भएको जनाइएको छ।
binance
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
binance Registrācijas bonusa kods
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://www.binance.com/bg/join?ref=WTOZ531Y
Registrera dig
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.