सोमबार सुनचाँदीको मूल्य स्थिर

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १२, २०७७
|
|
३६ पटक हेरिएको
Shares
सोमबार सुनचाँदीको मूल्य स्थिर

सारांश

  • असोज १२ गते, सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
  • नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन आइतबारकै कारोबार मूल्य छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
  • अघिल्लो दिन आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेको थियो ।

असोज १२ गते, सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन आइतबारकै कारोबार मूल्य छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन आइतबार सुन तोलामा ६०० रुपैयाँले घटेको थियो ।

यसैगरी चाँदीको मूल्य पनि सोमबार स्थिर रही एक हजार १५० रुपैयाँमा खरिदबिक्री भएको छ । आइतबार चाँदी तोलामा १० रुपैयाँले घटेर यसै मूल्यमा किनबेच भइरहेको थियो ।

अन्तरराष्ट्रिय बजारमा सोमबार सुन तथा चाँदीको भाउ घटेको छ । साताको कारोबारको पहिलो दिन सोमबार उक्त बजारमा सुन प्रति अउन्स एक हजार ८५९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रति अउन्स २२ डलरमा खरिदबिक्री हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Prefer Additional Funds? Commence Perform Mail Purchase Marriages Function
सरकारको काम देख्न नसकेर विरोधी हतास बनेको : नेता नेपाल
सरकारको काम देख्न नसकेर विरोधी हतास बनेको : नेता नेपाल
Mostbet UZ Узбекистан букмекер, казино, приложени
एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !
एन्फा अध्यक्षमा कर्माछिरिङ शेर्पा !
आफैँले चलाएको गोली लागेर सैनिक घाइते
आफैँले चलाएको गोली लागेर सैनिक घाइते
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
यसकारण तिन पटक सुचना निकालेर लिलामी गर्दा पनि बिक्रि भएन चीन सरकारले अनुदान दिएकाे खाने तेल
गुल्मी जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस
गुल्मी जिल्लामा हुने प्रदेश तथा प्रतिनिधि सभाकाे उम्मेदवारकाे लागि नाम शिफारिस
अर्थमन्त्री डा महतले भनेः  खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अर्थमन्त्री डा महतले भनेः खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
बाढीपहिरो पीडितका लागि सहयोग संकलन गर्दै राष्ट्रिय जनमोर्चा
बाढीपहिरो पीडितका लागि सहयोग संकलन गर्दै राष्ट्रिय जनमोर्चा
अन्तर्राष्ट्रिय गैससहरु स्थानीय सरकारको सहयोगी बन्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय गैससहरु स्थानीय सरकारको सहयोगी बन्नुपर्नेमा जोड