नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणाकाे निधन

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २२, २०७९
|
|
४८ पटक हेरिएको
Shares
नेपाल राष्ट्र बैंकका सस्थापक गभर्नर राणाकाे निधन

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।
  • थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि त्यहाँ भर्ना भएका थिए ।

हिमालय बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन् । पछिल्लो समय उनी नागरिक समाजका अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
स्थानीय तहका शैक्षिक अधिकार व्यवस्थित गर्न निर्देशिका
स्थानीय तहका शैक्षिक अधिकार व्यवस्थित गर्न निर्देशिका
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
क्रिकेटर शरद भेषावकर र नायिका निशाले कसे लगनगाँठो
छुराले हानेर आफ्नै छोराका हत्या
छुराले हानेर आफ्नै छोराका हत्या
परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि  १४ वर्षकी छात्रा
परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि १४ वर्षकी छात्रा
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
प्रदेश नं. १ मा तीनदिन प्रजातन्त्र दिवस मनाइने
यसरि भएको थियो भारत र श्रीलंकाबीच टेस्टमा म्याच फिक्सिङ (भिडियो सहित)
यसरि भएको थियो भारत र श्रीलंकाबीच टेस्टमा म्याच फिक्सिङ (भिडियो सहित)
कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)
कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)
हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाकै शव फेला
हेलिकोप्टर दुर्घटनामा चालकसहित ६ जनाकै शव फेला
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री
विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?