नेविसंघद्वारा सर्लाहीमा राहत वितरण

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र १९, २०७४
|
|
४० पटक हेरिएको
Shares
नेविसंघद्वारा सर्लाहीमा राहत वितरण

सारांश

  • सर्लाही ।
  •  नेपाल विद्यार्थी संघले बाढीबाट अत्यधिक प्रभावित सर्लाहीका विभिन्न बस्तीमा राहत वितरण गरेको छ ।
  •  नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा राहत वितरण गरेका हुन् ।

सर्लाही । नेपाल विद्यार्थी संघले बाढीबाट अत्यधिक प्रभावित सर्लाहीका विभिन्न बस्तीमा राहत वितरण गरेको छ । नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा राहत वितरण गरेका हुन् ।

काठमाडौंमा राहत संकलन गरेर नेविसंघका महामन्त्री कुन्दन राज काफ्ले,उपाध्यक्ष रामप्रसाद अधिकारी ,सहमहामन्त्री राजेस रौनियार ,केन्द्रिय सदस्य सुशील भट्ट,रत्नहरी ढुगेल,पुर्ब केन्द्रिय सदस्य युबराज पान्डे,नेबि सघ यन आर अध्यक्ष परोपकार अधिकारी ,विद्यार्थी नेताहरू डुजाङ सेर्पा,युबराज देबकोटा,स्वेच्छा उप्रेती ,मनोज राना,सलिना केसि,लक्ष्मी सिलबाल,सुसान्त आदीत्य रोय सिटौला ,नरेस सेडाइलगायतका नेताकार्यकर्ता सर्लाही पुगेका हुन् ।

र्लाहीको मलंगवामा पुगेर नेविसंघले बाढीप्रभावितहरुलाई खाद्यान्नसहित लत्ताकपडा समेत वितरण गरेको नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए । उनका अनु्सार बाढीपीडितलाई चामल, दाल, तेल, नुन, भाँडाकुडाका साथै पाल, म्याट लगायतका सामग्री वितरण गरिएको छ ।

स्थानीय प्रशासनसंगको समन्वयमा बाढीपीडितलाई राहत वितरण गरिएको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जनाए । उनले करिव ६ लाख बराबरको राहत वितरण गरिएको बताए । तराईका अन्य बाढी प्रभावित बस्तीमा पनि राहत वितरण गर्ने नेविसंघ महामन्त्री काफ्लेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले गरेका राम्रो कामको प्रचार किन हुन सकेन ?
कतारमाथि सैन्य कारबाही गर्ने साउदी अरेबियाको चेतावनी
कतारमाथि सैन्य कारबाही गर्ने साउदी अरेबियाको चेतावनी
हचुवाका भरमा ठेक्का – कमिसनको लोभमा प्राधिकरण
हचुवाका भरमा ठेक्का – कमिसनको लोभमा प्राधिकरण
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री  शर्मा
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री शर्मा
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
फोरम अध्यक्ष यादवले सप्तरी – २ मा जित्लान ?
फोरम अध्यक्ष यादवले सप्तरी – २ मा जित्लान ?
अविश्वासको प्रस्तावबाट प्रचण्ड ब्याक हुने
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत
सामाजिक सुरक्षाको दायित्व बढ्दा पुँजीगत बजेट कम भयो : अर्थमन्त्री डा महत
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत  सहयोग  ! फोटो फिचर
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत सहयोग ! फोटो फिचर
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन
गोविन्द केसीले प्रधानन्यायाधीशको नागरिकताको प्रतिलिपी माग गर्दै दर्ता गरे निवेदन

तपाईंले छुटाउनुभयो कि?