पुष्पा २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २८, २०८१
|
|
६८ पटक हेरिएको
Shares
पुष्पा २ का अभिनेता अल्लु अर्जुन १४ दिन न्यायिक हिरासतमा बस्ने

सारांश

  • हैदाराबाद।
  •   पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ।
  • हैदरावादको नामपल्ली अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ।

हैदाराबाद।  पुष्पा २ का अभिनेता अल्लु अर्जुनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ।हैदरावादको नामपल्ली अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ।

साउथका सुपरस्टार अल्लु अर्जुनलाई हैदरावाद प्रहरीले शुक्रबार उनको घरबाट पक्राउ गरेक थियो। हैदरावादमा हालै भएको भागदौडको सम्बन्धमा यो गिरफ्तारी भएको हो।

डिसेम्बर ४ मा हैदरावादमा पुष्पा २ को स्क्रिनिङका क्रममा भागदौडमा एक महिलाको मृत्यु भएको थियो।भने उनका छोरा घाइते भएका छन्। अल्लु अर्जुनलाई पक्राउ गरे पछि प्रहरीले उनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकीमा लगेको थियो। यस विषयमा अभिनेतासँग यहाँ सोधपुछ गरिएको थियो।

प्रहरीले अल्लु अर्जुनलाई मेडिकल चेकअपका लागि गान्धी अस्पताल लगेको थियो, यहाँ सुरक्षा व्यवस्था कडा गरिएको थियो। धेरैले अल्लु अर्जुन पक्राउ गर्ने तरिकामा आपत्ति जनाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो घरमा सुन तस्करलाई यसरी दिइन्थ्यो तस्करी तालिम !
यो घरमा सुन तस्करलाई यसरी दिइन्थ्यो तस्करी तालिम !
आज चैत २७ गते बिहिबारकोे राशिफल यस्तो छ
आज चैत २७ गते बिहिबारकोे राशिफल यस्तो छ
पोखराका पर्यटन व्यवसायी उत्साहित
पोखराका पर्यटन व्यवसायी उत्साहित
Mostbet официальный сайт Сайт конторы Мостбет ставки на спорт онлайн Мостбет букмекерская компания и казино, официальный сай
फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
तत्कालीन परिस्थितिलाई हेरेर नारायणहिटी छाडेको हुँ : पूर्वराजा ज्ञानेन्द्र
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
यी हुन् वैदेशिक रोजगार विभागका २५ जना भ्रष्टचारि कर्मचारी !
यी हुन् वैदेशिक रोजगार विभागका २५ जना भ्रष्टचारि कर्मचारी !

तपाईंले छुटाउनुभयो कि?