पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
५५ पटक हेरिएको
Shares
पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण

सारांश

  • काठमाडौं, कार्तिक १३ ।
  • पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण देखिएको छ ।
  • आफु र पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको लामिछानेले समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

काठमाडौं, कार्तिक १३ । पत्रकार रबि लामिछाने दम्पत्तीमा कोरोना संक्रमण देखिएको छ । आफु र पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण देखिएको लामिछानेले समाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । बुधबार गरिएको पीसीआर परिक्षणमा आफूहरुमा संक्रमण देखिएको उनले उल्लेख गरेका छन् ।

‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ ।

केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’ लामिछानेले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

(https://www.newslive.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​प्रधानमन्त्रीज्यू, के लेखेको यस्तो ?
​प्रधानमन्त्रीज्यू, के लेखेको यस्तो ?
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा  पक्राउ
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा पक्राउ
आजको राशीफल
आजको राशीफल
छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’
छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’
नेपाली भूमि चीनबिरुद्ध प्रयोग हुँदैनः प्रचण्ड
नेपाली भूमि चीनबिरुद्ध प्रयोग हुँदैनः प्रचण्ड
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा
मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

तपाईंले छुटाउनुभयो कि?