पपुवा न्युगिनी 7 विकेटले पराजित

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ८, २०७८
|
|
४९ पटक हेरिएको
Shares
पपुवा न्युगिनी 7 विकेटले पराजित

सारांश

  • आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ ।
  • नेपालले जितका लागि १७४ रनको लक्ष्य पाएको थियो ।
  • नेपालले उक्त लक्ष्य ३७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरेको छ । नेपालले जितका लागि १७४ रनको लक्ष्य पाएको थियो । नेपालले उक्त लक्ष्य ३७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका ब्याटरहरू कुशल भुर्तेल र आरिफ शेखले अर्धसतक प्रहार गरेका थिए ।

सुरुवाति ब्याटिङ गरेको पपुवा न्युगिनीले ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लकडाउनको सदुपयोग : काठमाडौँका सडकमा ढकमक्क फूल
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
कालो धनबारे ओलीलाई रामशरण महतको यस्तो सुझाव
कालो धनबारे ओलीलाई रामशरण महतको यस्तो सुझाव
फेसबुकमा सबैभन्दा धेरै लाइक तथा फलो गरिएका नेताहरु :पहिलो स्थानमा मोदी
आज खाँणको बयान नसकिएपछि मंगलबार पनि बोलाइयो
आज खाँणको बयान नसकिएपछि मंगलबार पनि बोलाइयो
विश्वकै चर्चित युट्युबर मिस्टर बिस्ट थियन बुयसेनसँग वैवाहिक बन्धनमा
विश्वकै चर्चित युट्युबर मिस्टर बिस्ट थियन बुयसेनसँग वैवाहिक बन्धनमा
पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय
पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौँमा ४०८ सहित देशैभर १०४१ जनालाई कोरोना संक्रमण पुष्टि
श्रीलंका संकट : शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन
श्रीलंका संकट : शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक
मन्त्रीहरुको व्यस्तताले बस्न सकेन नेकपा कार्यदलको बैठक

तपाईंले छुटाउनुभयो कि?