परिसरमा पोखरेलको पदबहाली
सारांश
- काठमाडौँ, २९ माघ,महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हाल्नुभएको छ ।
- प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उहाँको ठाउँमा पोखरेललाई ल्याएको थियो ।
- आजदेखि परिसरमा हाजिर गरेको र कानूनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो ।
काठमाडौँ, २९ माघ,महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुखका रुपमा वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले आजदेखि कार्यभार सम्हाल्नुभएको छ ।
प्रहरी प्रधान कार्यालयले यसअघिका परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्र धानुकको आइतबार सरुवा गर्दै उहाँको ठाउँमा पोखरेललाई ल्याएको थियो ।
आजदेखि परिसरमा हाजिर गरेको र कानूनको कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । शान्ति सुव्यवस्था कायम गरी राजधानीवासीलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफूले सक्दो पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Kyacee SB
chahema within 1 hour ktm ko purai niyatran huna sak xa
Maya Chettri
अत्तिएको देखेरै अनुमान लगाउन सकिन्छ को सही को गलत । प्रकाश अर्याल भन्ने पापी आत्मालाई पाप अवश्य लाग्नेछ ।