पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन ११, २०७५
|
|
८४ पटक हेरिएको
Shares
पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर २ को मृत्यु

सारांश

  • काठमाडौं ११,फागुन।
  • महोत्तरीमा हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
  • लोहारपट्टी नगरपालिका वडा नं.

काठमाडौं ११,फागुन। महोत्तरीमा हुकिङ गरेर बिजुली चोर्न खोज्दा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियामा करेन्ट लागेर लोहरपट्टी नगरपालिका ३ रमदैया बस्ने ३० वर्षीय भरत यादव र २५ वर्षीय राम ईश्वर यादवको मृत्यु भएको हो ।

लोहारपट्टी नगरपालिका वडा नं. २ सुखैनियास्थित सकल मुखिया बिनको घरमा पास्नीको भोजमा बाजा बजाउनका लागि हुकिङ गरेर बिजुली चोर्न खोज्दा उनीहरुलाई करेन्ट लागेको थियो ।

बिहीबार राति करेन्ट लागेर घाइते भएका उनीहरुको अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको एसपी इश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा
इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै
इलाम र बझाङमा एमालेको अग्रता, बझाङमा कांग्रेसका उम्मेदवार मतान्तर घटाउँदै
हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग
हङकङ र मकाउबाट क्यान्सर पीडितलाई सहयोग
हामी पनि भारत सँग मिलेरै काम गर्छौं -केपी ओलि
हामी पनि भारत सँग मिलेरै काम गर्छौं -केपी ओलि
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
प्रधानमन्त्रीको संकल्पमा सबैभन्दा बढी उर्जा मन्त्रालयको योगदान : मन्त्री पुन
विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव
विस्तारित मौद्रिक नीति ल्याउन केन्द्रीय बैंकलाई सुझाव
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
कांग्रेस र माओबादी बीच सुरु भयो आन्तरिक द्वन्द्व, कांग्रेस भन्छ माओवादी संग मिल्दा हरियो, माओवादी भन्छ कांग्रेस संग मिल्दा हारियो
आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित
आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित
सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो
सुँड काटिएको सौराहाको हात्तीले दाना खान थाल्यो
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’

तपाईंले छुटाउनुभयो कि?