पूर्वसचिव अर्जुन कार्की पत्नीको हत्या भएको पोष्टमार्टम रिपोर्ट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २८, २०७६
|
|
४७ पटक हेरिएको
Shares
पूर्वसचिव अर्जुन कार्की पत्नीको हत्या भएको पोष्टमार्टम रिपोर्ट

सारांश

  • पूर्व सचिव अर्जुन कार्कीपत्नी मुना कार्कीको हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ ।
  • पोष्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरका अनुसार उनको टाउकोमा घाउ देखिएको छ भने घाटीमा डोरिले बाधेको डाम देखिएको छ ।
  • ‘पोस्ट मार्टमले मुनाको मुटुमा पनि रगत जमेको देखिएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘शवको अध्ययन गर्दा कुटपिट गरेर, घाँटी कसेर हत्या गरेको देखिन्छ।

पूर्व सचिव अर्जुन कार्कीपत्नी मुना कार्कीको हत्या गरिएको पोस्टमार्टम रिपोर्टमा देखिएको छ । पोष्टमार्टममा संलग्न पाटन अस्पतालका डाक्टरका अनुसार उनको टाउकोमा घाउ देखिएको छ भने घाटीमा डोरिले बाधेको डाम देखिएको छ ।

‘पोस्ट मार्टमले मुनाको मुटुमा पनि रगत जमेको देखिएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘शवको अध्ययन गर्दा कुटपिट गरेर, घाँटी कसेर हत्या गरेको देखिन्छ। भुइँमा टाउको बजारेको कारण मुटुमा रगत जमेको हो।’

सोमबार बिहान ललितपुरस्थित आफ्नै घरमा ४९ वर्षीया कार्कीको  हत्या भएको थियो। घरमा काम गर्ने विजय चौधरीले समेत आत्महत्या गरेका कारण उनैले मुनाको पनि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पोस्टमार्टममा सबै कोणबाट अध्ययन गर्नुपर्ने भएकोले अझै एक दुईदिन पछि मात्रै बिस्तृत प्रतिवेदन प्रहरीलाई बुझाउने डाक्टरले बताएका छन्।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिम सेती परियोजना:  जनतालाइ किन भ्रममा पारिदैछ ?
पश्चिम सेती परियोजना: जनतालाइ किन भ्रममा पारिदैछ ?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समिति गठन !
युवा संघबाट बिदाई गरिएकालाई जिम्मेवारी दिन आग्रह
युवा संघबाट बिदाई गरिएकालाई जिम्मेवारी दिन आग्रह
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
झाडापखालाले प्रभावित बस्ती सामान्य हुँदै !
२७४ मोटरसाइकल एकै दिनमा प्रहरीद्वारा नियन्त्रण
२७४ मोटरसाइकल एकै दिनमा प्रहरीद्वारा नियन्त्रण
सन्दीपले लिए ६ विकेट, अमेरिका३५ रनमै स्तब्ध
सन्दीपले लिए ६ विकेट, अमेरिका३५ रनमै स्तब्ध
हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु
हाइटीमा गोली हानाहान: महिला र बालबालिकासहित ७० जनाको मृत्यु
‘कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छ’
‘कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छ’
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा

तपाईंले छुटाउनुभयो कि?