पोखरामा प्रम

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ १८, २०७६
|
|
४७ पटक हेरिएको
Shares
पोखरामा प्रम

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको छ ।
  • उहाँले नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट ९युवा सम्मेलन०को उद्घाटन गर्नुहुनेछ ।
  • पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आउनुभएको छ । उहाँले नेपाल स्काउटको आयोजनामा पोखरामा आजबाट शुरु हुने प्रथम राष्ट्रिय मुट ९युवा सम्मेलन०को उद्घाटन गर्नुहुनेछ । पोखराको कोमामागेन पार्कमा सञ्चालन हुने सो कार्यक्रममा १४ देशका पाँच हजार युवाको सहभागिता रहने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले पोखराको सभागृहमा आयोजित कार्यक्रममा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको घोषणा समेत गर्नुहुनेछ । कास्की क्षेत्र नं–२ का सङ्घीय सांसद् रहनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । प्रधानमन्त्री ओली दुई वटै कार्यक्रममा सहभागी भएर आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको बताइएको छ ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा युवकलाई खाल्डोभित्र गाडेको सात घण्टापछि जीवितै निकालियो
सिरहामा युवकलाई खाल्डोभित्र गाडेको सात घण्टापछि जीवितै निकालियो
मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियान, तुइन विस्थापित
मुलुकका त्रिशूलीलगायत विभिन्न नदीमा तुइन हटाएर पुल बनाउने अभियान, तुइन विस्थापित
बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति
बरहथवा घटना : स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति
विप्लवको आमसभामा नेकपा र काँग्रेसलाई ‘नो इन्ट्री’
विप्लवको आमसभामा नेकपा र काँग्रेसलाई ‘नो इन्ट्री’
बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
बेला न कुबेला गिट्टी बरर्रः याे कस्ताे तमाशा हाे ? चैतमै सक्नुपर्ने काम बल्ल सुरु !
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु
ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको मृत्युु
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न
ओलीले भने– नचाहिने खालका कुण्ठाहरू बोकेर गुटबन्दी गर्दै हिँड्नेलाई छाडिन्न
फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा
फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा
प्रशासनले रोक लगाएकै ठाउँमा  डा. गोविन्द केसीको प्रदर्शन
प्रशासनले रोक लगाएकै ठाउँमा डा. गोविन्द केसीको प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?