प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ ५, २०७४
|
|
८१ पटक हेरिएको
Shares
प्रदेशका समानुपातिक सांसद आजदेखि पक्का

सारांश

  • काठमाडौं, ५ माघ-निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिक तर्फबाट विजयी उम्मेदवारहरुलाई आज आयोग कार्यालयमै प्रमाणपत्र वितरण गर्दैछ ।
  • सातवटै प्रदेशका २ सय २० जना समानुपातिक तर्फबाट विजयी भएका प्रदेश सदस्यहरुलाई प्रमाण वितरण गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
  • थ्रेस होल्डका कारण १३ वटा राजनीतिक दलले समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्न पाएका छन् ।

काठमाडौं, ५ माघ-निर्वाचन आयोगले प्रदेशसभामा समानुपातिक तर्फबाट विजयी उम्मेदवारहरुलाई आज आयोग कार्यालयमै प्रमाणपत्र वितरण गर्दैछ ।

सातवटै प्रदेशका २ सय २० जना समानुपातिक तर्फबाट विजयी भएका प्रदेश सदस्यहरुलाई प्रमाण वितरण गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । थ्रेस होल्डका कारण १३ वटा राजनीतिक दलले समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्न पाएका छन् ।

जनसंख्याको आधारमा विभिन्न राजनीतिक दलबाट ३३ प्रतिशत महिला अनिवार्य हुनेगरी जनजाति, खस आर्य, मुश्लिम, दलित, थारु, मधेशी लगायतबाट समानुपातिकतर्फ प्रतिनिधि गर्दैैछन् ।

गत मंसिर १० र २१ मा गरी दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएको थियो । आयोगले प्रतिनिधिसभा तर्फको समानुपातिक प्रणाली तर्फको परिणाम भने अझै सार्वजनिक गरिसकेको छैन ।
विभिन्न दलबाट प्रदेशसभा समानुपातिकमा नाम पर्न सफल सदस्यहरुकोे नामावली आयोगले सार्वजनिक गरिसकेको छ ।

(www.disabilityhelpcenter.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डाेर्याउन चाहन्छु ।” -पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा
नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा र सम्मान हुने–मन्त्री बाँस्कोटा
सरकारी कार्यालयको ‘छुट्टै सत्ता’ !
सरकारी कार्यालयको ‘छुट्टै सत्ता’ !
चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण
चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण
विकास र समृद्धिमा सहकार्य हुन्छ, ओली राष्ट्रवादी नेता हुनुहुन्छ: राजेन्द्र लिङ्देन
जाडो पीडितलाई न्यानो बाँड्ने अभियानमा वाइसिएल
जाडो पीडितलाई न्यानो बाँड्ने अभियानमा वाइसिएल
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
वाइसिएलको कार्यकर्तालाई निर्देशन : अब काँग्रेस र राप्रपाका नेताहरुविरुद्ध मुद्दा हाल !
एनसेल टावरको ब्याट्री चोरि गर्ने चारजना पक्राउ
एनसेल टावरको ब्याट्री चोरि गर्ने चारजना पक्राउ
Steps to create a Guy Locate a Female in a Different Way
नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ
नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ

तपाईंले छुटाउनुभयो कि?