प्रदेश ३ को राष्ट्रियसभा निर्वाचन जावलाखेलमा सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
४४ पटक हेरिएको
Shares
प्रदेश ३ को राष्ट्रियसभा निर्वाचन जावलाखेलमा सुरु

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, माघ २४ । प्रदेश तीन को राष्ट्रियसभा निर्वाचन ललितपुरको जावलाखेलमा सुरु भएको छ । मतदाताहरु लामवद्ध भएर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

प्रदेश ३ मा ११९ स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी कुल २३८ जना र ११० प्रदेश सांसद गरी जम्मा ३४८ मतदाता छन् ।

जावलाखेलस्थित ललितपुर महानगरपालिकाको ४ नम्बर वडा कार्यालयमा मतदान केन्द्र तोकिएको हो । वडा कार्यालयले जावलाखेल मैदानमा मतदानको व्यवस्था मिलाएको छ ।

(Phentermine )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?