प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १४, २०७९
|
|
५३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान

सारांश

  • काठमाडाैं।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन्।
  • जिल्ला प्रशासन कार्यालयले उनीहरूसँग अभद्र व्यवहार कसुरमा ५ हजार रुपैयाँ धरौटी माग गरेको थियो।

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गर्ने तीन जना जेल चलान भएका छन्।

जिल्ला प्रशासन कार्यालयले उनीहरूसँग अभद्र व्यवहार कसुरमा ५ हजार रुपैयाँ धरौटी माग गरेको थियो। तर, धरौटी नतिरेपछि उनीहरू जेल चलान भएका हुन्।

प्रचण्डविरुद्ध नाराबाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा चलाइएकोमा जिल्ला प्रशासन कार्यालयले जनही ५-५ हजार रुपैयाँ धरौटी माग गरेको थियो।

प्रशासनले मागेको धरौटी नतिरेपछि सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का जेल चलान भएका हुन्।

गत चैत ७ गते काठमाडौंको थापागाउँमा आयोजित ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवस (२१ मार्च) लाई सम्बोधन गर्न पुगेका  प्रधानमन्त्री हलमा छिर्नेबित्तिकै यी तीन युवाले गरिबमारा भन्दै नाराबाजी गरेका थिए।

प्रचण्डविरुद्ध चर्को नाराबाजी गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिंदा मुख थुनेको थियो जसको व्यापक आलोचना भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
नेपालमा निर्मित कोरोनाको औषधि परीक्षणको पर्खाइमा
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !
याे प्रतिबद्धता गरे राजपा नेपाल र संघीय समाजवादी फोरम सरकारमा जाने !
प्रधानमन्त्री देउवाको भारत भ्रमणः चिसिएको सम्बन्धमा सुधार आउला?
प्रधानमन्त्री देउवाको भारत भ्रमणः चिसिएको सम्बन्धमा सुधार आउला?
क्रिकेट महाउत्सव एनपीएल आजबाट सुरू हुँदै
क्रिकेट महाउत्सव एनपीएल आजबाट सुरू हुँदै
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
राष्ट्रिय खुला पुरुष भलिबलमा आर्मीको जित
कम्युनिष्ट पार्टी कहिल्यै नफुट्ने गरी एकता हुने : प्रधानमन्त्री
जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
जनार्दनको लाइन समाउँदै उर्जामन्त्री : भन्छन्– ढुक्क हुनुस्, यो हिउँदमा लोडसेडिङ हुन दिन्नौं
चर्चा किवी फलको…
चर्चा किवी फलको…
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै

तपाईंले छुटाउनुभयो कि?