प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका यी ६ जनाको साथ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २३, २०७७
|
|
५४ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका यी ६ जनाको साथ

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेताहरुबीच कित्ताकाट सुरु भएको छ ।
  • बहुमतको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागेपछि पार्टीभित्र नेताहरुबीच कित्ताकाट सुरु भएको हो ।
  • पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने पक्षमा अडान राखिरहेको बेला पूर्व माओवादी समुहका नेताहरु पनि प्रधानमन्त्री ओलीलाई हटाउन नहुने भन्दै ओली कित्तामा उभिएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेताहरुबीच कित्ताकाट सुरु भएको छ । बहुमतको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागेपछि पार्टीभित्र नेताहरुबीच कित्ताकाट सुरु भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने पक्षमा अडान राखिरहेको बेला पूर्व माओवादी समुहका नेताहरु पनि प्रधानमन्त्री ओलीलाई हटाउन नहुने भन्दै ओली कित्तामा उभिएका छन् ।

नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, लेखराज भट्ट, देवेन्द्र पौडेल, मणि थापा, प्रभु साह लगायतका नेताहरुले भने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने पक्षमा उभिएको खबर आजको नोपाल समाचारपत्रले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बीस वर्ष नपुग्दै बच्चाकी अामा’ रहर कि वाध्यता ?
‘बीस वर्ष नपुग्दै बच्चाकी अामा’ रहर कि वाध्यता ?
वडाध्यक्षले पानी छोएको भन्दै यसरी कुटे
वडाध्यक्षले पानी छोएको भन्दै यसरी कुटे
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
संशोधनबाहेक राजपाका सबै माग २-३ दिन भित्रै पूरा गर्ने सरकारको  सहमति
संशोधनबाहेक राजपाका सबै माग २-३ दिन भित्रै पूरा गर्ने सरकारको सहमति
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो  मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी
देउवा प्रम भए लगतै आरजुको चलखेल बढ्यो मुख्यसचिवमा: लोकदर्शन रेग्मीलाई ल्याइने तयारी
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
पूर्वी नाकाबाट मात्रै नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात
पूर्वी नाकाबाट मात्रै नौ महिनामा साढे चार अर्बको तरकारी र फलफूल आयात
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
उज्यालो नेपाल पार्टीको चियापान: सुशासन र समृद्धिका लागि घिसिङको प्रतिबद्धता
६ वर्ष बित्दा पनि आएन शव
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’
मुख्यमन्त्रीलाई माडीमा भव्य स्वागतः माडीका मेयरले भने, ‘जनतासगैँ आन्दोलन गर्छु’

तपाईंले छुटाउनुभयो कि?