प्रधानमन्त्री ओली अस्वस्थ

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ४, २०८१
|
|
४६ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली अस्वस्थ

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
  • उनको पेटमा समस्या देखिएको छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। उनको पेटमा समस्या देखिएको छ।

प्रधानमन्त्री ओलीले बिहान त्रिवि शिक्षण अस्पताल पुगेर इन्डोस्कोपी गराएको उनको सचिवालयले जनाएको छ।

डन्डोस्कोपी गर्दा प्रधानमन्त्री केही थकित र कमजोर देखिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए।

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिँदा आजको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको उनको भनाइ छ।

बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित भए पनि अर्को मिति तय भएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले पत्रकारलाई कुनै दबाब दिनेछैन: कांग्रेस सभापति
कांग्रेसले पत्रकारलाई कुनै दबाब दिनेछैन: कांग्रेस सभापति
ठोरी बस्तीलाई डढेलोले घेर्यो
ठोरी बस्तीलाई डढेलोले घेर्यो
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध
ललिता निवास जग्गा प्रकरण : प्रमुख प्रतिपक्षीबाट प्रतिनिधिसभाको बैठक अवरोध
सडक बनाउन माग गर्दै साँखुबासीले माधव नेपालको बाटो छेकेपछि
सडक बनाउन माग गर्दै साँखुबासीले माधव नेपालको बाटो छेकेपछि
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
सरकारले सीधै डा. गोविन्द केसीसँगै वार्ता गर्ने
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
राजेश हमाल विवादमा मुछिएपछि समता फाउण्डेशन बोल्यो
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
लोकतन्त्र, सङ्घीयता र संविधानलाई रक्षाका लागि विश्वासको मत : अध्यक्ष राउत
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका

तपाईंले छुटाउनुभयो कि?