सम्राट अशोकसँग तुलना गर्दै प्रचण्डले के भने ?

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष १४, २०७४
|
२
|
५२ पटक हेरिएको
Shares

सारांश

  • पुस १४, ललितपुर।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएको बताएका छन्।
  • शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनावमा जनतासँग स्थीरताको प्रतिवद्धता गरेको बताएका छन्।

पुस १४, ललितपुर। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति, सुशासन र समृद्धि नेपाली राजनीतिका प्रमूख एजेण्डा भएको बताएका छन्।

शुक्रबार ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले चुनावमा जनतासँग स्थीरताको प्रतिवद्धता गरेको बताएका छन्।

“हामीले जनताको बीचमा स्थिरताको प्रतिवद्धता व्यक्त गरेका छौं, विकासको प्रतिवद्धता गरेका छौं। त्यसलाई मैले शान्ति, सुशासन र समृद्धिका रुपमा परिभाषित गर्दै आएको छु,’ प्रचण्डले भने ‘निर्वाचनमा हामीले जनताका बीचमा जे-जस्ता प्रतिवद्दता व्यक्त गरेका छौं, संकल्प गरेका छौं, त्यसलाई पूरा गर्छौं। अब देश शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँछौं।’

‘कतिपयलाई लाग्छ पनि होला, युद्धको नेतृत्व गरेको मान्छेले शान्तिको कुरा गर्छ। जसले युद्धको नेतृत्व गरेको हुन्छ, त्यसलाई नै शान्तिको महत्व सबैभन्दा बढी थाहा हुन्छ’ प्रचण्डले भने “साम्राट आशोक पहिले युद्धका कमाण्डर थिए, पछि शान्तिका प्रवर्तक भएर बुद्धको सन्देश विश्वभर फैलाए। हाम्रो युद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो। अहिले हामी त्यही संकल्पमा छौं।’

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Nabaraj Adhikari

    ढाकाटाेपिमा माननीय प्रचण्ड ! सुहाउंदाे रैछ !!

    Comment Author

    Naresh Man Shakya

    पतक्क लक्षन देखिनदैन्।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोत र नापीका विकृति सुधार गरिनेछ : मन्त्री अर्याल
मालपोत र नापीका विकृति सुधार गरिनेछ : मन्त्री अर्याल
अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट
अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट
काठमाडौं उपत्यकामा एकैदिन १६१५ कोरोना संक्रमित थप
आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक
आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक
गोरखाको धार्चे गाउँपालिकामा  मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
गोरखाको धार्चे गाउँपालिकामा मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
मनसुन सक्रिय, २ दिन पश्चिमी क्षेत्रमा भारी वर्षा हुने
मनसुन सक्रिय, २ दिन पश्चिमी क्षेत्रमा भारी वर्षा हुने
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
उपसभामुखबाट अध्यक्षता गर्दै संसद् अधिवेशन प्रारम्भ
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
मेची भन्सारबाट रु १४ अर्ब राजस्व सङ्कलन
मेची भन्सारबाट रु १४ अर्ब राजस्व सङ्कलन
ढाकाटोपीमा ‘माेदी रणनिती’  गाेर्खाहरूकाे समाधान ‘बोलेर होइन काम गरेर देखाउने वचन’
ढाकाटोपीमा ‘माेदी रणनिती’ गाेर्खाहरूकाे समाधान ‘बोलेर होइन काम गरेर देखाउने वचन’

तपाईंले छुटाउनुभयो कि?