प्रधानमन्त्री को चीन भ्रमणको टुंगो लाग्यो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ १७, २०७५
|
|
४३ पटक हेरिएको
Shares
प्रधानमन्त्री को चीन भ्रमणको टुंगो लाग्यो

सारांश

  • काठमाडाै, १७ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको टुंगो लागेको छ ।
  • सरकारले ओलीको चीन भ्रमण बारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि उनी असार पाँच गते  भ्रमणमा जाने तय भएको जनाइएको छ ।

काठमाडाै, १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको टुंगो लागेको छ ।

सरकारले ओलीको चीन भ्रमण बारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि उनी असार पाँच गते  भ्रमणमा जाने तय भएको जनाइएको छ ।

नेपाली राजदुत लिलामणि पौडेलले ओलीको सबै भ्रमण तालिका समेत मिलाएर चीन गइसकेका छन् । पाँच दिनसम्म हुने चीन भ्रमणको तालिका दुबै देशका प्रतिनिधिहरुको सहमतिमा बुधबार मात्रै टुंग्याइएको हो ।

प्रधानमन्त्री ओली यसअघि चीन भ्रमणमा जाने तयारी रहेको भयपनि चीन सरकारले आफ्नो समय नभएको भने पछि ओली को भ्रमण रोकिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बि.सं.२०७४ साल माघ १३ गते शनिवारको राशिफल
बि.सं.२०७४ साल माघ १३ गते शनिवारको राशिफल
आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै
आजदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन हुँदै
आईएनजीओको पाहुनालाइ रक्षामन्त्रीकाे स्वागत !
आईएनजीओको पाहुनालाइ रक्षामन्त्रीकाे स्वागत !
सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन
सिद्धार्थ मल्होत्रा र परिणिती चोपडाले देसी अन्दाजमा गरे फिल्मको प्रमोसन
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम
प्रदेश नं ३ का सांसदले गरे सह्रानिय काम
हमासले नेपालीलाई अपहरण गरेको भिडियो सार्बजनिक
हमासले नेपालीलाई अपहरण गरेको भिडियो सार्बजनिक
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जाने तीन मन्त्री को को ?
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जाने तीन मन्त्री को को ?
प्रतिबन्धहरु हटाउन अमेरिका समक्ष इरानको आग्रह
प्रतिबन्धहरु हटाउन अमेरिका समक्ष इरानको आग्रह
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं  : प्रधानमन्त्री
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना
विश्वकप २०२६ को दोस्रो सेमिफाइनल: पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्यान्ड भिड्दै, विजेताले फाइनलमा स्पेनको सामना

तपाईंले छुटाउनुभयो कि?