प्रधानसेनापति क्षेत्री पाकिस्तान भ्रमणमा
सारांश
- काठमाडौं, ३१ वैशाख- नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री आज सोमबार पाकिस्तानको भ्रमणमा जाँदैछन् ।
- क्षेत्रीले पाकिस्तानको तीनदिने भ्रमण गरी फर्कनेछन् ।
- पाकिस्तान आम्र्ड फोर्सका प्रमुख जनरल जुबाईर मोहमदको निमन्त्रणामा प्रधानसेनापति क्षेत्री पाकिस्तान जान लागेका हुन् ।
काठमाडौं, ३१ वैशाख- नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री आज सोमबार पाकिस्तानको भ्रमणमा जाँदैछन् । क्षेत्रीले पाकिस्तानको तीनदिने भ्रमण गरी फर्कनेछन् ।
पाकिस्तान आम्र्ड फोर्सका प्रमुख जनरल जुबाईर मोहमदको निमन्त्रणामा प्रधानसेनापति क्षेत्री पाकिस्तान जान लागेका हुन् ।
जनसम्पर्क निर्देशनालयका अनुसार क्षेत्री जेठ ४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया