ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र २४, २०७५
|
|
५५ पटक हेरिएको
Shares
ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन

सारांश

  • काठमाडौँ, २४ भदौ ।
  • प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिनुभएको छ ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज बिहान अनुगमनका क्रममा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गर्नुभयो ।

काठमाडौँ, २४ भदौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक व्यक्तिको ध्यान ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली एवं आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिनुभएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको आज बिहान अनुगमनका क्रममा उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल बन्दै गएकोले यसलाई सहज बनाउन निश्चित कार्ययोजना बनाएर अगाडि बढ्न महाशाखालाई आग्रह गर्नुभयो ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाख र काठमाडौँ उपत्यकामा आठ लाख सवारी साधन आवातजावत गर्दछन् । सवारी चाप घटाएर यातायात आवागमनलाई सहज तुल्याउँदै जनताको इच्छा आकाङ्क्षाअनुुसार ट्राफिक प्रहरी चल्नुपर्छ भन्नुभयो । खनाल प्रहरी महानिरीक्षक हुनुभन्दा पहिला महाशाखाको प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे अवगत गराउनुभएको थियो ।

(https://www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर
मूख्य रजिस्ट्रारमा राजन भट्टराईको नाम सिफारिस
मूख्य रजिस्ट्रारमा राजन भट्टराईको नाम सिफारिस
भेरी अस्पतालमा आइसीयु बेड अभाव, गम्भीर बिरामी मारमा
भेरी अस्पतालमा आइसीयु बेड अभाव, गम्भीर बिरामी मारमा
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
अण्डरवेयरमा लगाएर सडकमा दौडिरहेका थिए बेहुला, पछाडिबाट कारले दियो ठक्कर
लादेनका छोरालाई फ्रान्सले गर्‍यो देश निकाला, सदाका लागि प्रतिबन्ध
लादेनका छोरालाई फ्रान्सले गर्‍यो देश निकाला, सदाका लागि प्रतिबन्ध
एकदिवसीय क्रीकेट : नेपालको ८ औँ विकेटको पतन
एकदिवसीय क्रीकेट : नेपालको ८ औँ विकेटको पतन
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
गुठी विधेयकको विरोध सेलाउ नपाउँदै गुठी संस्थान खारेज गर्न माग
गुठी विधेयकको विरोध सेलाउ नपाउँदै गुठी संस्थान खारेज गर्न माग
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै
विराटनगरस्थित भारतीय राजदुतावासको सम्पर्क कार्यलयले बन्द नभइ कार्यक्षेत्र झनै विस्तार गर्दै

तपाईंले छुटाउनुभयो कि?