वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २, २०७५
|
|
६४ पटक हेरिएको
Shares
वित्तीय जवाफदेहिता सुनिश्चित गर्न आर्थिक कार्यविधि ऐन ल्याइने

सारांश

  • काठमाडौं, २ मंसिर ।
  • सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ।
  •   अर्थमन्त्री डा.

काठमाडौं, २ मंसिर । सरकारले वित्तीय जवाफदेहिता सुनिश्चित गर्न ‘आर्थिक कार्यविधि ऐन’ ल्याउने घोषणा गरेको छ।  अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संघीयता कार्यान्वयन भएको करिव ५ महिनापछि वित्तीय जवाफदेहिता सुनिश्चित हुनेगरी आर्थिक कार्यविधि ऐन ल्याउन लागिएको जानकारी दिका हुन्।

सार्वजनिक वित्तीय व्यवस्थापनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले दातृ निकाय र करबाट जम्मा गरिएको रकम दुरुपयोग हुन नदिन पनि सरकारले आर्थिक कार्यविधि ऐन तत्काल ल्याउने तयारी गरेको जानकारी दिए। उनले करको रकम दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई पुनः सचेत पनि गराए।

अर्थमन्त्री खतिवडाले वित्तिय संघीयता कार्यान्वयन सहज ढंगले अघि बढिरहेको दावी पनि गरे। आर्थिक कारोबारलाई पारदर्शी बनाउन सरकारले सबै निकायमा विद्युतीय भुक्तानी कारोबार प्रणालीलाई लागू गर्ने कामलाई तीब्रता दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामजनमको अपराजित राजनीतिक यात्रामा पुर्ण विराम लाग्ने संकेत
रामजनमको अपराजित राजनीतिक यात्रामा पुर्ण विराम लाग्ने संकेत
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
एकीकृत विकास प्रणालीलाई अगाडि बढाउनुपर्छ : नेता पौडेल
हुनै लागेको विवाह केटीले नमानेपछि यसरी रोकियो
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
भीआईपी कक्षभित्रै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेता पक्राउ
चराको प्वाँख देखिएपछि कतार एयरवेजको जहाज ग्राउण्डेड
चराको प्वाँख देखिएपछि कतार एयरवेजको जहाज ग्राउण्डेड
जित्लान त शशांक नवलपरासीमा ? हेर्नुस कति सुरक्षित छन उनि
जित्लान त शशांक नवलपरासीमा ? हेर्नुस कति सुरक्षित छन उनि
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
कोरोना संक्रमित बागमती प्रदेशका कृषिमन्त्रीलाई उपचारका लागी हेलिकप्टरद्वारा काठमाडौँ ल्याइयो
चार घन्टामा एकजनाको मात्रै एक्सरे!
चार घन्टामा एकजनाको मात्रै एक्सरे!
सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…
सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…
धनराज गुरुङमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग
धनराज गुरुङमाथि निष्पक्ष छानबिन गर्न गगन थापाको माग

तपाईंले छुटाउनुभयो कि?