प्रहरिले ‘भाले’लाइ गर्याे पक्राउ !
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
काठमाडौं, ७ असार। काठमाडौं प्रहरी परिसरले काठमाडौंको ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न रहँदै आएका दिनेश लामा उर्फ ‘भाले’लाई पक्राउ गरेको छ ।
ठमेलका व्यवसायीलाई धम्की दिएर हप्ता असुली गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
महागनरीय प्रहरी वृत्त, सोह्रखुट्टेको हिरासतमा राखेर उनीमाथि सार्वजनिक मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको जनाइएको छ ।
लामा यसअघि पनि हातहतियार सम्बन्धित मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् ।
✨ AI Summary
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Niranjan Khanal
अस्ति मात्र संचार मन्त्री भाले भारत लाइ दिने भन्दै थिए अाज बल्ल पक्राउ परेकाे खबर अायाे कसले भन्छ सरकारले कामगरेभनेर