प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १३, २०७४
|
|
३८ पटक हेरिएको
Shares
प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, १३ असोज
प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको बडा दशैंका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्वर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।
पूजाअर्चनाको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले बली पूजा तथा निसानमा पञ्जा छाप समेत लगाउनु भएको थियो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुस्कार र प्रहरी हवल्दार टंकनाथ गिरीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो ।
उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाईलटको लापरवाहीको कारण नेपाल वायु सेवा निगमको काठमाडौं–दिल्ली उडानमा यात्रुको चित्कार
पाईलटको लापरवाहीको कारण नेपाल वायु सेवा निगमको काठमाडौं–दिल्ली उडानमा यात्रुको चित्कार
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं,  मिनेन्द्र रिजाल;
स्थानीय चुनावमा हामी (नेपाली कांग्रेस) मानसिक रुपले बढी हार्‍यौं, मिनेन्द्र रिजाल;
माछा मार्न सीमाक्षेत्रमा गएका चार भारतीयको नियन्त्रणमा
माछा मार्न सीमाक्षेत्रमा गएका चार भारतीयको नियन्त्रणमा
गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै
गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै
पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख
पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख
मन्त्री चुमानद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँट
मन्त्री चुमानद्वारा प्रदेश निर्वाचन क्षेत्रको बजेट बाँडफाँट
२ अर्बको लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी
२ अर्बको लागतमा कागज उद्योग स्थापना गर्ने प्रदेश ३ सरकारको तयारी
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा
राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन : मन्त्री बाँस्कोटा
पाकिस्तानको शानदार जित, दक्षिण अफ्रिकाको सेमिफाइनल दौड समाप्त
पाकिस्तानको शानदार जित, दक्षिण अफ्रिकाको सेमिफाइनल दौड समाप्त
दाङले राजधानी खोजेको होइन राजधानीले खोजेको दाङ
दाङले राजधानी खोजेको होइन राजधानीले खोजेको दाङ