प्रेमी नै दानव बनेपछि कसको के लाग्छ!

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २८, २०७४
|
|
४४ पटक हेरिएको
Shares
प्रेमी नै दानव बनेपछि कसको के लाग्छ!

सारांश

  • जीवनका सुख दुःख सँगै काट्न वाचा गरी पिरती लाएको प्रेमीले प्रेमिकालाई नरकको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र !
  • घुम्न जाने बहानामा प्रेमीले सीमा कटाउँदै भारतीय वेश्यालयमा बेचिएकी नेपाली चेलीका यथार्थ सुन्दा हत्तपत्त पत्याउन मुस्किल हुन्छ ।
  • बुधबार भारतको अग्रास्थिता कस्मिरी बजारको कोठीबाट पाँच जना नेपाली चेलीलाई माइती नेपालले मुक्त गराएको छ ।

जीवनका सुख दुःख सँगै काट्न वाचा गरी पिरती लाएको प्रेमीले प्रेमिकालाई नरकको जिन्दगीतर्फ धकेल्छ भन्ने कसले पो सोच्छ र !

घुम्न जाने बहानामा प्रेमीले सीमा कटाउँदै भारतीय वेश्यालयमा बेचिएकी नेपाली चेलीका यथार्थ सुन्दा हत्तपत्त पत्याउन मुस्किल हुन्छ ।

बुधबार भारतको अग्रास्थिता कस्मिरी बजारको कोठीबाट पाँच जना नेपाली चेलीलाई माइती नेपालले मुक्त गराएको छ ।

माईतीनेपालको क्षेत्रीय कार्यालय नेपालगन्जबाट खटिएको टोलीले कास्मिरी बजारमा प्रियादीप नामकी भारतीय महिलाले सञ्चालक रहेको कोठीबाट चार जना भारतीय महिलासाहित नेपाली पाँच जनालाई उद्धार गरेको हो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Prasad Adhikari

    मेरा भारत माहान है जयहिन्द
    भन्दै अन्तरिक्षामा यान पठाऊने देश भारत। एस्ता कुरामा शिल गर्न किन सग्दैन
    के उनिहरुकाे अाँखा माथि मात्र हेर्ने भएर हाे तलका कुरामा अाँखा नगएकाे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति
काठमाडौं–८ मा २०० गन्दा सिर्जना सिंहको ९९ मत, अरुको कति
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
त्रिदेशीय मोटर र्याली भुटानको फुन्सुलिङ्ग हुदै दार्जलिङ्ग प्रस्थान (हेरौँ ५ तस्वीरमा)
दाङ जिल्लामा कुन स्थानीय तहमा कति मत खस्यो ?
दाङ जिल्लामा कुन स्थानीय तहमा कति मत खस्यो ?
कृषि व्यवसायमा अनुदानको ओइरो
कृषि व्यवसायमा अनुदानको ओइरो
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
मनाेरञ्जन समाचार : कंगनाको सनसनीपूर्ण खुलासा, बलिउडमा हंगामा
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
मन्त्रीको आश्वासनमाथि अनुगमन, के होला कारबाही ?
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे  ट्वीट
डा केसी हेलिकोप्टर चढ्ने बित्तिकै नारायणकाजी श्रेष्ठले गरे यस्ताे ट्वीट
गोरेको वयान: अंडरवर्ल्ड डन दाउद इब्राहिमका मान्छेले सुनमा लगानी गरेका छन !
गोरेको वयान: अंडरवर्ल्ड डन दाउद इब्राहिमका मान्छेले सुनमा लगानी गरेका छन !
प्रेमी-प्रेमिकाबीच ३७ सेकेन्डमा नै ब्रेकअप गराइदिने ‘एप’
प्रेमी-प्रेमिकाबीच ३७ सेकेन्डमा नै ब्रेकअप गराइदिने ‘एप’