प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
प्रेसलाई नियन्त्रण होइन नियमन : मन्त्री बाँस्कोटा

सारांश

  • काठमाडौँ।
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताएका छन्।
  •   रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताए।
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई नियन्त्रणको कल्पना गर्न नसकिने तर नियमनका लागि कानूनी प्रबन्ध गरिने बताएका छन्। 
रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवमा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सरकारले सञ्चारसम्बन्धी छाता ऐन ल्याउने र सञ्चार क्षेत्रलाई प्रोत्साहन दिन सरकार तत्पर रहेको पनि बताए। उनले भने, “लोकतान्त्रिक आन्दोलनको सङ्घर्ष र अभ्यासकै जगबाट वर्तमान सरकार बनेको हो। यसले प्रेसमाथि नियन्त्रण गर्ने कुरा सोच्न सकिँदैन । सरकारका नीतिहरु पढेर मात्रै आलोचना गर्न म आग्रह गर्दछु । हामी नियन्त्रण होइन, नियमन गर्न चाहन्छौँ।” 
विज्ञापन नीति र क्लिन फिड नीतिको कानून पारित भइसकेको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुक बन्द गर्ने सरकारको नीति नभई करको दायरामा ल्याउन खोजिएको स्पष्ट गरे । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वतन्त्र सांसद यादव माओवादी नेताको हत्या अभियोगमा पक्राउ
स्वतन्त्र सांसद यादव माओवादी नेताको हत्या अभियोगमा पक्राउ
डाक्टरले थप ५० प्रतिशत भत्ता पाउने
डाक्टरले थप ५० प्रतिशत भत्ता पाउने
कोरोनाबाट थप ५ जनाको मृत्यु, कुल मृतकको सख्या १९३२ पुग्यो
जागिर खाँदा पाप लाग्छ भन्ने राउटेले पनि सुरु गरे जागिर
जागिर खाँदा पाप लाग्छ भन्ने राउटेले पनि सुरु गरे जागिर
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन
अघोषित ‘लक डाउन’, आजै प्रधानमन्त्रीको विशेष सम्बोधन
काठमाडौँ उपत्यकाका एकैदिन ३० जनामा देखियो कोरोना
काठमाडौँ उपत्यकाका एकैदिन ३० जनामा देखियो कोरोना
राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप:सडकमै आगो बाले
राप्रपा कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप:सडकमै आगो बाले
शैक्षिक प्रमाणपत्र धितो: केन्द्रीय बैंकलेदियाे यस्ताे  निर्देशन
शैक्षिक प्रमाणपत्र धितो: केन्द्रीय बैंकलेदियाे यस्ताे निर्देशन
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
डिपिएल क्रिकेट ः महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो
डिपिएल क्रिकेट ः महेन्द्रनगर युनाइटेडले दुई विदेशी खेलाडी भित्र्यायो

तपाईंले छुटाउनुभयो कि?