प्रेस काउन्सिल र कर्णालीका मुख्यमन्त्रीबीच छलफल

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर १५, २०७५
|
|
५० पटक हेरिएको
Shares
प्रेस काउन्सिल र कर्णालीका मुख्यमन्त्रीबीच छलफल

सारांश

  • सुर्खेत ।
  • कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रेस काउन्सिल नेपालको टोलीबीच छलफल भएको छ ।
  • काउन्सिलका बोर्ड सदस्य खिलबहादुर भण्डारी नेतृत्वको टोलीले कर्णाली प्रदेशका आमसंचार माध्यमको अवस्था, पत्रकार आचारसंहिता कार्यान्वयन, प्रादेशिक कार्यालय स्थापना लगायतका विषयमा छलफल गरेको हो ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रेस काउन्सिल नेपालको टोलीबीच छलफल भएको छ ।

काउन्सिलका बोर्ड सदस्य खिलबहादुर भण्डारी नेतृत्वको टोलीले कर्णाली प्रदेशका आमसंचार माध्यमको अवस्था, पत्रकार आचारसंहिता कार्यान्वयन, प्रादेशिक कार्यालय स्थापना लगायतका विषयमा छलफल गरेको हो ।

भेटवार्ताका क्रममा मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका मिडियाको क्षमता अभिवृद्धिका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । स्वतन्त्र मिडिया विकासले लोकतान्त्रिक पद्धति संस्थागत हुने बताउदै प्रेस स्वतन्त्रताको प्रत्याभूति र मिडियाको सर्वाङ्गीण विकासको लागि आवश्यक नीति बनाएर अघि बढ्ने बताए ।

छलफलमा प्रदेश सरकारका मन्त्री, प्रेस काउन्सिलका वोर्ड सदस्य लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गलेश्वरधामा भक्तजनको घुइँचो
गलेश्वरधामा भक्तजनको घुइँचो
भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार
भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार
किन पुर्याइन्छ हिमाली भेगका शेर्पाहरुको रगत बिदेश !!!
किन पुर्याइन्छ हिमाली भेगका शेर्पाहरुको रगत बिदेश !!!
मादक पदार्थ सेवन गरी गाडी चलाएका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ
मादक पदार्थ सेवन गरी गाडी चलाएका ‘गुण्डा नाइके’ सत्यमान लामा पक्राउ
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी
महाभियोग प्रस्तावबारे कांग्रेस–माओवादीका आ–आफ्नै दाबी
मिस शेर्पा २०१८ लाई क्रोयसियामा हुने Miss Tourism World मा अवसर
मिस शेर्पा २०१८ लाई क्रोयसियामा हुने Miss Tourism World मा अवसर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
गुल्मी-२ मा पूर्वसहकर्मीबीचको प्रतिस्पर्धा: विष्टलाई भोट बाँडिने डर, झाँक्रीलाई गठबन्धनकै भर
बाढीपहिरोः १६ जना अझै बेपत्ता
तीन दलको सहमतिको सरकार गठन गर्ने प्रचण्ड–माधव पक्षको प्रयास सुरु, कस्लाई के ?
तीन दलको सहमतिको सरकार गठन गर्ने प्रचण्ड–माधव पक्षको प्रयास सुरु, कस्लाई के ?

तपाईंले छुटाउनुभयो कि?