फर्पिङबाट आउँदै गरेको बस दुर्घटनामा २४ घाइते

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र १२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
फर्पिङबाट आउँदै गरेको बस दुर्घटनामा २४ घाइते

सारांश

  • काठमाडौं ।
  • फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा काठमाडौंको चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।
  • पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् ।

काठमाडौं । फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा काठमाडौंको चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त (सूचीसहित)
उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र अधिकृत नियुक्त (सूचीसहित)
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
२२ वर्षीया युवती जीवनमरणको दोसाँधमा
२२ वर्षीया युवती जीवनमरणको दोसाँधमा
जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा
जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर : मन्त्री बाँस्कोटा
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
बुलेटबाट एलपी ग्यास ल्याउनमा देखिएको समस्या कारण नाकाबन्दीमा भन्दा पनि बढी ग्यासको अभाव हुनसक्ने
मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात
मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात
महिला आयोगमा गैरसरकारी संस्थाको दबदबा
महिला आयोगमा गैरसरकारी संस्थाको दबदबा
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
जिल्लासभा सञ्चालन कार्यविधि विधेयक पारित
जिल्लासभा सञ्चालन कार्यविधि विधेयक पारित

तपाईंले छुटाउनुभयो कि?