फाेटाेमा पछिल्ला १० ‘मिस नेपाल’

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २६, २०७५
|
|
४९ पटक हेरिएको
Shares
फाेटाेमा पछिल्ला १० ‘मिस नेपाल’

सारांश

  • सन १९९४ देखि सुरू गरिएकाे मिस नेपालले २०१८  सम्म अाइपुग्दा २४ विजेता पाइसकेकाे छ ।
  • पहिलाे प्रतियाेगिताकाे विजेता विरगञ्जकी रूवी राना थिइन भने पछिल्लाे मिस नेपाल २०१८ की विजेता श्रीङ्खला खतिवडा हुन् ।
  • सन २००९ देखि २०१८ सम्मका मिस नेपाल तल दिइएकाे छ   १ मिस नेपाल २०१८, श्रीङ्खला खतिवडा  मकवानपुर जील्लाकी श्रीङ्खला २२ वर्षकाे उमेरमा मिस नेपाल बनेकी हुन् ।

सन १९९४ देखि सुरू गरिएकाे मिस नेपालले २०१८  सम्म अाइपुग्दा २४ विजेता पाइसकेकाे छ । पहिलाे प्रतियाेगिताकाे विजेता विरगञ्जकी रूवी राना थिइन भने पछिल्लाे मिस नेपाल २०१८ की विजेता श्रीङ्खला खतिवडा हुन् ।

सन २००९ देखि २०१८ सम्मका मिस नेपाल तल दिइएकाे छ

 

१ मिस नेपाल २०१८, श्रीङ्खला खतिवडा 

मकवानपुर जील्लाकी श्रीङ्खला २२ वर्षकाे उमेरमा मिस नेपाल बनेकी हुन् । उनले अार्किटेक्टमा स्नातक सम्मकाे अध्ययन गरेकी छन् ।

 

२ मिस नेपाल २०१७, निकिता चन्डक

निकिता मारवाडी समूदायबाट मिस नेपाल बन्ने पहिलाे महिला हुन् । माेरङ जील्लाकी उनी २० वर्षमा मिस नेपाल बनेकी थिइन् । साथै उनी मिस वर्ल्ड २०१७ काे समेत अन्तिम १५ सम्म पुगेकी थिइन् ।

३ मिस नेपाल २०१६, अस्मी श्रेष्ठ

चितवनकी अस्मी श्रेष्ठ २०१६ की मिस नेपाल हुन् । उनले २२ वर्षकाे उमेरमा मिस नेपालकाे ताज पहिरेकी थिइन् ।

४ मिस नेपाल २०१५, इवाना मानन्दर

काठमाडाैँ की इवाना मानन्दर २०१५ की मिस नेपाल हुन् ।

५ मिस नेपाल २०१४,  सुविन लिम्बु

धरानकी सुविन लिम्बु २०१४ की मिस नेपाल हुन् । मिस नेपालकाे उपाधी जित्दा उनी २३ वर्षकी थिइन्।

६ मिस नेपाल २०१३, इशानी श्रेष्ठ 

काठमाडाैँकी  इशानी २०१३ काे मिस नेपाल हुँदा २१ वर्षकी थिइन् ।

७ मिस नेपाल २०१२, शृष्टि श्रेष्ठ

सन २०१२ मा मिस नेपाल बनेकी चितवनकी शृष्टि यतिबेला नेपाली फिल्म क्षेत्रमा सक्रिय छन् ।

८ मिस नेपाल २०११, मलिना जाेशी 

धरानकी मलिना जाेशी २०११ की मिस नेपाल हुन् ।

९ मिस नेपाल २०१०, सदिक्षा श्रेष्ठ

काठमाडाैँकी सदिक्षाले मात्र १९ वर्ष हुँदा मिस नेपालकाे ताज पहिरेकि थिइन् ।

१० मिस नेपाल २००९, जेनिशा माेक्तान

काठमाडाैँकै जेनिशा २००९ की मिस नेपाल हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?