फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को सकुशल उद्दार

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २९, २०७५
|
|
४२ पटक हेरिएको
Shares
फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को सकुशल उद्दार

सारांश

  • लमजुङबाट काठाडौ आइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा दुर्घटना भएको छ ।
  • दुर्घटनामा एक घाइते भएका छन् भने चार जनाको सकुशलै उद्दार गर्न प्रहरी सफल भएको छ ।
  • जिल्ला प्रहरी चितवनका अनुसार ना ५ ख ३७०५ नम्बरको यात्रुवाहक बस गए राती त्रिशूली नदिमा खसेको थियो ।

लमजुङबाट काठाडौ आइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा दुर्घटना भएको छ । दुर्घटनामा एक घाइते भएका छन् भने चार जनाको सकुशलै उद्दार गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी चितवनका अनुसार ना ५ ख ३७०५ नम्बरको यात्रुवाहक बस गए राती त्रिशूली नदिमा खसेको थियो ।

राती १२ बजे बस सडकबाट करिब ७० मिटर खसेर नदीमा पुगे पनि दुर्घटनाबारे समयमै सूचना पाएकाले अप्रिय घटना हुनबाट जोगिएको प्रहरीको भनाई छ ।

दुर्घटनामा हराइरहेका एक जना पनि सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । काठमाडौँ तर्फ गइरहेको बस भएकाले बसमा जम्मा ६ जना मात्र सवार थिए ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
एमाले महाधिवेशनमा अध्यक्ष पदमा निर्वाचन हुने कुनै सम्भावना छैन : विष्णु पौडेल
एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा
एक मेगावाट विद्युत् निकाल्दै पुथा उत्तरगङ्गा
गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित
गोरखाबाट प्रतिनिधिसभामा माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
प्रचण्डलाई प्रधानमन्त्री बनाएर कांग्रेस अघि बढ्न तयार : नेता लेखक
प्रचण्डलाई प्रधानमन्त्री बनाएर कांग्रेस अघि बढ्न तयार : नेता लेखक
युनाइटेड र एस्टन भिल्लाको बराबर
युनाइटेड र एस्टन भिल्लाको बराबर
विश्वभर ५ करोड ५९ लाख कोरोना संक्रमित
को बन्ला सभामुख ? यी हुन् सम्भावित नाम
को बन्ला सभामुख ? यी हुन् सम्भावित नाम
आजकाे राशिफल
आजकाे राशिफल
यस्तो छ सरकारको राहत प्याकेजः कसले के के पाउँछन् ?
यस्तो छ सरकारको राहत प्याकेजः कसले के के पाउँछन् ?

तपाईंले छुटाउनुभयो कि?