फेरि ओरालो लाग्यो रेणुको मतान्तर ३३६३ ले ज्ञवालीको अग्रता कायमै

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ९, २०७४
|
|
४१ पटक हेरिएको
Shares
फेरि ओरालो लाग्यो रेणुको मतान्तर ३३६३ ले ज्ञवालीको अग्रता कायमै

सारांश

  • भरतपुर महानगरपालिका वडा नं- १३ को अहिले सम्म जम्माजम्मी २४०० मतगणना त्यस मध्येबाट रेणु दाहालको मतान्तर फेरि ओरालो लाग्यो : हाल सम्म ३३६३ काे अन्तर देवी ज्ञवालीको अग्रता कायमै ।

भरतपुर महानगरपालिका वडा नं- १३ को अहिले सम्म जम्माजम्मी २४०० मतगणना त्यस मध्येबाट रेणु दाहालको मतान्तर फेरि ओरालो लाग्यो : हाल सम्म ३३६३ काे अन्तर देवी ज्ञवालीको अग्रता कायमै ।
मेयर
माके  -रेणु दाहाल २३४९६
एमाले- देवी ज्ञवाली २६८६०
उपमेयर
कांग्रेस – पार्वती शाह २६७६२
एमाले- दिव्य शर्मा २४१६९
भरतपुर-१३
वडा अध्यक्ष
रुख -३३५
सुर्य -७४२
हसियाँ/हताैडा-११२९

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?