फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १३, २०७५
|
|
५५ पटक हेरिएको
Shares
फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी

सारांश

  • काठमाडौं,१३ भदाै।
  •   तीन दिन पहिले बकैया नदिमा डुङ्गा दुर्घटना भई चार जनाको मृत्यु भएको सम्बन्धमा पीडित र सरोकारवालाहरुले पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियारका विरुद्धमा किटानी जाहेर दर्ता गराएका छन् ।
  •  संविधानसभाका सदस्य तथा नेकपा रौतहटका नेता सत्यनारायण भगतले मंगलबार गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय रौतहटमा किटानी जाहेरी दर्ता गराएका छन् ।

काठमाडौं,१३ भदाै।  तीन दिन पहिले बकैया नदिमा डुङ्गा दुर्घटना भई चार जनाको मृत्यु भएको सम्बन्धमा पीडित र सरोकारवालाहरुले पप्पु कन्ट्रक्सनका मालिक हरिनारायण रौनियारका विरुद्धमा किटानी जाहेर दर्ता गराएका छन् । संविधानसभाका सदस्य तथा नेकपा रौतहटका नेता सत्यनारायण भगतले मंगलबार गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय रौतहटमा किटानी जाहेरी दर्ता गराएका छन् ।

भगतले अलपत्र अवस्थामा छोडिएको पुलकै कारण रौतहटका चार जना गरिब जनताको ज्यान गएको र यसमा संलग्नमाथि तत्काल पक्राउ गरी मुद्दा चलाउन किनानी जाहेरी दर्ता गरिएको बताए ।
भगतले भने, ‘समयमा काम सम्पन्न नगरी अलपत्र अवस्थामा पुल छोडिएको छ, जनता चढेको ढुंगा त्यही अलपत्र पुलको पिल्लरमा ठोक्किएर दुर्घटनामा परेको हो , यदि पिल्लर नभइदिएको भए, यो दघुृटना हुने थिए, मान्छे पनि मर्ने थिएनन् ।’ नदिमा ज्यानै जानसक्ने बस्तुराख्नु पनि हत्या संलग्नता हुनु भएको नेता भगतको भनाई छ ।उता, रौतहटका पीडित परिवारका सदस्यहरुले समेत रौनियारका विरद्धमा किटानी जाहेरी दर्ता गर्ने क्रममा रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
कुलुङ तथा मेवाहाङलाई आदिवासी जनजातिमा सूचीकृत गर्न प्रधानमन्त्रीसमक्ष माग
देश अब विकास र समृद्धिमा अगाडि बढ्छः ओली
देश अब विकास र समृद्धिमा अगाडि बढ्छः ओली
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
प्रधानमन्त्री दाहालद्वारा नेपाल र यादवसँग भेट
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
पुस्पकमल दाहाल “प्रचण्ड”को संबोधन ,देवी ज्ञवाली उद्धघोषक ।
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
डा. केसीलाई डा. दीक्षितको प्रश्न–“तिमीले अहिलेसम्म कतिवटा शल्यक्रिया गर्यौ ? के आविष्कार गर्यौ ?”(पूरा कुराकानी)
ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास
ताइवानमा चीनको घेराबन्दी, १२५ विमानसहित सैन्य अभ्यास
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण
अन्तरिक्ष विज्ञानमा नयाँ क्रान्ति, सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

तपाईंले छुटाउनुभयो कि?