बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १, २०७५
|
|
३६ पटक हेरिएको
Shares
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया

सारांश

  • हेटौडा, १ साउन ।
  • प्रदेस न ३ का मुख्यमन्त्री तथा मन्त्रिहरुको बजेटको कार्यान्वयन सम्बन्धमा सबै मन्त्रालयका सचिबहरुसंग अन्तरक्रिया सम्पन्न भएको छ ।
  •   कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आफुहरु अस्थाई भएको र जम्मा ५ महिनाको मात्र सरकार संचालनको अनुभब रहेको तर कर्मचारीहरु स्थाई सरकार रहेको बताउदै काम गर्न धेरै चुनौतिहरु रहेको बताउनु भयो।

हेटौडा, १ साउन । प्रदेस न ३ का मुख्यमन्त्री तथा मन्त्रिहरुको बजेटको कार्यान्वयन सम्बन्धमा सबै मन्त्रालयका सचिबहरुसंग अन्तरक्रिया सम्पन्न भएको छ ।  कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले आफुहरु अस्थाई भएको र जम्मा ५ महिनाको मात्र सरकार संचालनको अनुभब रहेको तर कर्मचारीहरु स्थाई सरकार रहेको बताउदै काम गर्न धेरै चुनौतिहरु रहेको बताउनु भयो।

आफुले छिटो भन्दा छिटो काम गर्न चाहेको बताउदै मुख्यमन्त्री पौडेले प्रदेश न ३ लाइ सबैले हेरिरहेको भएपनि कानुनको अभाबमा अगाडी बढन नसकिएको अवस्था रहेको बताउनु भयो। मेघा प्रोजेक्टको लागि २,४ वा ५ कति बर्ष लाग्ने हो निश्चित समय नै तोक्नुपर्ने बताउदै वहाले कतिपय ठाउमा डीपीआर तयार भै सकेको ठाउमा पनि डीपीआर बनाउनु पर्ने भन्ने आएकोले, योजनाहरुको डीपीआर भए नभए लगायत केन्द्रिय बजेटमा समेत भए नभएको छुट्टयाउनु पर्ने देखिएको बताउनु भयो।

कतिपय ठाउमा सुधार गर्नुपर्ने देखिएको बताउदै मुख्यमन्त्री पौडेलले यसको लागि अर्थसचिवको सपोट जरुरि रहेको बताउनु भयो। समृद्द नेपाल र सुखी नेपाली भन्ने मूल भावनालाइ आत्मसात गर्दै सबैले व्यक्ति बिशेष भन्दा हामी भनेर काम गर्नुपर्ने बताउनु भयो। प्रदेशमा योजना आयोगको निर्णयहरु कार्वान्वयन हुदै जादा काम अगाडी बढने बताउदै वहाले समृद्द प्रदेस बनाउन सबै कर्मचारीहरुको पनि साथ् र सहयोग आवश्यक रहेको बताउनु भयो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?
किन राख्छन माधव नेपालले उत्तर कोरियाप्रति चासाे ? के छ कनेक्सन ?
मिस शेर्पा २०१८ लाई क्रोयसियामा हुने Miss Tourism World मा अवसर
मिस शेर्पा २०१८ लाई क्रोयसियामा हुने Miss Tourism World मा अवसर
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी
काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त
मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट ल्याउदै केपी ओली सरकार !
मनमोहन सरकारलाई बिर्साउने यस्तो बजेट ल्याउदै केपी ओली सरकार !
बैतडीका ७ स्थानीय तह एम्बुलेन्सविहीन
बैतडीका ७ स्थानीय तह एम्बुलेन्सविहीन
गढिमाई मेलामा बलि दिनुपूर्व गरिन्छ यस्ता कठिन विधि
गढिमाई मेलामा बलि दिनुपूर्व गरिन्छ यस्ता कठिन विधि
बेनी–जोमसोम सडकमा दैनिक छ घण्टा यातायात बन्द
बेनी–जोमसोम सडकमा दैनिक छ घण्टा यातायात बन्द
अमेरिकाको आक्रमणबाट इरानी कुद्स फोर्सका प्रमुख मारिए
अमेरिकाको आक्रमणबाट इरानी कुद्स फोर्सका प्रमुख मारिए

तपाईंले छुटाउनुभयो कि?