बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १६, २०८०
|
|
३२ पटक हेरिएको
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
  • सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामै २ हजार ४०० बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामै २ हजार ४०० बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ३७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?