बस टिपरसँग ठोक्किँदा ५ जना घाइते

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख २१, २०७६
|
|
५६ पटक हेरिएको
Shares
बस टिपरसँग ठोक्किँदा ५ जना घाइते

सारांश

  • काठमाडौं ।
  • काठमाडौंबाट बझाङ जाँदै गरेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।
  • काठमाडौंबाट बझाङका लागि छुटेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तरगत शनिबार बिहान बाँकेको शम्शेरगञ्जमा दुर्घटना भएको हो ।

काठमाडौं । काठमाडौंबाट बझाङ जाँदै गरेको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । काठमाडौंबाट बझाङका लागि छुटेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तरगत शनिबार बिहान बाँकेको शम्शेरगञ्जमा दुर्घटना भएको हो ।

ना ४ ख १३४० नम्बरको बस राप्ती सोनारी ७ मा कोहलपुरबाट पूर्वतर्फ गइरहेको भे १ ख २८९२ नम्बरको टिपरसँग ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये बस चालक र सहचालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज शनिबार, थाहा पाउनुहोस् तपाईंको भाग्य
आज शनिबार, थाहा पाउनुहोस् तपाईंको भाग्य
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
‘मेरो बिरामी तपाईले हेरिदिनु भनेर चुनावी प्रचारमा हिँडेको थिएँ’
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
इतिहास रच्दै चार महिला डीआइजी बन्दै
इतिहास रच्दै चार महिला डीआइजी बन्दै
विवाहको कुरामा विवाद हुँदा छोरीको ज्यानै गयो, आमा पक्राउ परिन्
विवाहको कुरामा विवाद हुँदा छोरीको ज्यानै गयो, आमा पक्राउ परिन्
प्रदिप पाैडेललार्इ ५ भोटले हराउने आशा प्रदेश ४ को सभामुखमा एक मात्र माओवादीकी दाबेदार
प्रदिप पाैडेललार्इ ५ भोटले हराउने आशा प्रदेश ४ को सभामुखमा एक मात्र माओवादीकी दाबेदार
पहिरोले पाँच घर पुर्यो, एक बेपत्ता
मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना
मौन अवधिः प्रहरीमा आयो कतै मासु त कसै सारी बाँडेको सूचना
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता

तपाईंले छुटाउनुभयो कि?