बस दुर्घटनामा १२ घाइते

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २, २०७६
|
|
३४ पटक हेरिएको
Shares
बस दुर्घटनामा १२ घाइते

सारांश

  • दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
  • दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार दुर्घटनामा घाइतेमध्ये दाङ तुल्सीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ ।

दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा घाइतेमध्ये दाङ तुल्सीपुरकी आशा बस्नेत, कोहलपुर नगरपालिका–११ की जानकी पुन र बसका सहचालक राप्तीसोनारी गाउँपालिका–३ का भीमबहादुर बस्नेतलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर ल्याइएको छ । तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोनाल्डो चम्किँदा अल नासारको सानदार जीत
रोनाल्डो चम्किँदा अल नासारको सानदार जीत
पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड
पुराना विद्यार्थीलाई जम्मा गरेको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष प्रचण्ड
यस्तो आयो चुनाव सकिएपछि एमाले र कांग्रेसको प्रतिकृया
यस्तो आयो चुनाव सकिएपछि एमाले र कांग्रेसको प्रतिकृया
रोनाल्डोको नाममा नयाँ कीर्तिमान
रोनाल्डोको नाममा नयाँ कीर्तिमान
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
इजरायली प्रधानमन्त्रीद्वारा आफ्नो भ्रमण छोट्याउने
अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्यले पायो तिव्रता
अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्यले पायो तिव्रता
प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी प्रदेश सेमिफाइनलमा
प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी प्रदेश सेमिफाइनलमा
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
स्वाइन फ्लुबाट एकको मृत्यु, सचेत रहन स्वास्थ्यकर्मीको आग्रह
चसिदै चिन भारत सम्बन्ध , .बढ्दै युद्दको खत्तरा……….
चसिदै चिन भारत सम्बन्ध , .बढ्दै युद्दको खत्तरा……….
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा
झापा–५ का उम्मेदवार बालेन्द्र शाहले प्रयोग गरेको करोडौँको विलासी गाडी उद्योगी मालपानीको भएको खुलासा

तपाईंले छुटाउनुभयो कि?