बस पल्टँदा १३ घाइते

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २७, २०७६
|
|
४६ पटक हेरिएको
Shares
बस पल्टँदा १३ घाइते

सारांश

  • पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो ।
  • कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो ।

पूर्वी चितवनको भण्डारामा आज बिहान बस अनियन्त्रित भई पल्टँदा १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार वीरगञ्जबाट नारायणगढतर्फ आउँदै गरेको बा३ख ८४९० नंको बस राप्ती नगरपालिका–६ हर्दीमा अनियन्त्रित भई पल्टिएको थियो ।

कार्यालयका अनुसार बस सडकबाट तल खेतमा झरेको थियो । बसमा २३ जना सवार थिए । अन्य सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुरतर्फ ल्याइएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना बिहान ११ः१० बजे भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’
‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’
कानुन व्यवसायीको चुनाव : अध्यक्षमा ९ जनाको उम्मेदवारी
कानुन व्यवसायीको चुनाव : अध्यक्षमा ९ जनाको उम्मेदवारी
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको निधन
सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको निधन
फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाल
फिफा वरियतामा पाँच स्थान माथि उक्लियो नेपाल
मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी’
मोदीले ओलीलाई भने-‘मेरा भाइसाब’, ओलीले भने-‘मोदीको भ्रमणले सम्पूर्ण नेपाली खुशी’
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
बिहानसम्मको निर्वाचन मतपरिणाम : नगरमा कांग्रेस, गाउँमा एमाले
बिहानसम्मको निर्वाचन मतपरिणाम : नगरमा कांग्रेस, गाउँमा एमाले
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
मुख्यमन्त्री फुटबल कप माघको पहिलो हप्ता सुरुहुने
मुख्यमन्त्री फुटबल कप माघको पहिलो हप्ता सुरुहुने
भण्डारी र डा. भट्टरार्इ प्रधानमन्त्रीकाे स्वकिय सचिव र परराष्ट्र सल्लाहकार
भण्डारी र डा. भट्टरार्इ प्रधानमन्त्रीकाे स्वकिय सचिव र परराष्ट्र सल्लाहकार

तपाईंले छुटाउनुभयो कि?