बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ २६, २०७७
|
|
५७ पटक हेरिएको
Shares
बाढी पहिरोले जनधनको ठुलो क्षति, यी स्थानमा खतरा बढ्यो (सुचीसहित)

सारांश

  • काठमाडौं, २६ असार ।
  • देशभर बाढी र पहिरोले बितण्डा मच्चाउन थालेको छ ।
  • हिजो र आज बाढीबाट मात्र २ जनाको मृत्यु हुनाको साथै २१ जना वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २६ असार । देशभर बाढी र पहिरोले बितण्डा मच्चाउन थालेको छ । हिजो र आज बाढीबाट मात्र २ जनाको मृत्यु हुनाको साथै २१ जना वेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । पहिरोबाट आठ जनाको मृत्यु भएको छ ।

देशभर आज १४ स्थानमा पहिरो गएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा हिजो गएको पहिरोमा एकजना वेपत्ता भई आजसम्म जम्मा २ जनाको मृत्यु, २१ जना वेपत्ता र ७ जना घाइते भएको गृहले जनाएको छ ।

कास्कीको सराङकोटमा पहिरोमा परेर ४ जनाको मृत्यु हुनाको साथै ९ जना घाइते भएका छन् । हेम्जामा एकजनाको मृत्यु भएको छ । लमजुङको बेसीशहरमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । बाढपहिरोले देशभर विभिन्न स्थानमा सडक अवरुद्ध छन् ।

जोखिम बढ्दै गएकाले नदी आसपासका क्षेत्र र पहिरोको खतरा रहेको स्थानमा शतर्कता अपनाउन भनिएको छ ।

खतरनाक बन्नसक्ने नदी र खोला
कोशी र नारायणी नदी र यसका सहायक नदी
कन्काई, कमला, बागमती र सहायक नदी
पूर्वी राप्ती
प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ, ओखलढुंगालगायत सबै जिल्लाका नदीहरु
प्रदेश २ को सबै जिल्लाका नदीहरु
बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काठमाडौं उपत्यकाका नदीहरु
गण्डकी प्रदेशको नवलपरासी, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, म्याग्दी, बागलुङ र आसपास जिल्लाका स(साना नदी
प्रदेश ५ को तराईका जिल्लाका स(साना नदी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१० वर्षभित्र नेपालमा साम्यवादः प्रचण्ड
१० वर्षभित्र नेपालमा साम्यवादः प्रचण्ड
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो
बलिउडमा १३ दिन फिल्म निर्माण बन्द
बलिउडमा १३ दिन फिल्म निर्माण बन्द
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
झुक्यो हिमालय टेलिभिजन, पत्रकार महासंघ र हिमालय टेलिभिजनबीच तीन बुँदे सहमति
झुक्यो हिमालय टेलिभिजन, पत्रकार महासंघ र हिमालय टेलिभिजनबीच तीन बुँदे सहमति
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
पृथ्वी गोलो नभएको प्रमाणित गर्न आफूले नै बनाएको रकेटबाट अन्तरिक्षमा जान खोज्दा मृत्यु
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
सर्वोच्चको आदेश : चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
बैशाख २७ गते शनिबारको राशिफल यस्तो छ
बैशाख २७ गते शनिबारको राशिफल यस्तो छ
स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम हुने
स्वस्थ दूधले बच्चाहरुमा मोटोपनको जोखिम कम हुने

तपाईंले छुटाउनुभयो कि?