बाढी पीडितका लागि स्वास्थ्य शिविर संचालन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ६, २०७४
|
|
४३ पटक हेरिएको
Shares
बाढी पीडितका लागि स्वास्थ्य शिविर संचालन

सारांश

  • काठमाडौँ, ५ भदौ बर्दिया ः नेपाल प्रहरीको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएका प्रहरी उपरीक्षक डा.
  • संजिता घिमिरे सहितको टोलीले सोमबार बर्दिया जिल्ला गुलरिया नगरपालिका–२ संगमबस्तीमा बाढीबाट विस्थापित भएका बाढी पीडितहरुका लागि स्वास्थ्य शिविर संचालन गरेको छ ।
  • शिविरमा महिला २२९, पुरुष ८३, बालबालिका १७७ र अपाङ्ग १४ जना समेत गरी ५०३ जनाको स्वास्थ्य परीक्षण गरी औषधी समेत बितरण गरिएको थियो ।

काठमाडौँ, ५ भदौ
बर्दिया ः नेपाल प्रहरीको आयोजनामा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएका प्रहरी उपरीक्षक डा.संजिता घिमिरे सहितको टोलीले सोमबार बर्दिया जिल्ला गुलरिया नगरपालिका–२ संगमबस्तीमा बाढीबाट विस्थापित भएका बाढी पीडितहरुका लागि स्वास्थ्य शिविर संचालन गरेको छ ।
शिविरमा महिला २२९, पुरुष ८३, बालबालिका १७७ र अपाङ्ग १४ जना समेत गरी ५०३ जनाको स्वास्थ्य परीक्षण गरी औषधी समेत बितरण गरिएको थियो ।
स्वास्थ्य शिविरमा अंचल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक महेश विक्रम शाह, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापा, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बोहरा, स्थानीय जनप्रतिनिधी, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।
कैलाली ः सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलको अयोजनामा बाढी पीडितहरुको लागि सोमबार कैलाली भजनी नगरपालिका–५ स्थित उपस्वास्थ्य चौकी लालबोझीमा निःशुल्क स्वास्थ्य परीक्षण गरियो । स्वास्थ्य शिविरमा ८४ जना महिला ३३ जना पुरुष र ४१ जना बालबालिकाको स्वास्थ्य परीक्षण गर्नुका साथै निशुल्क औषधी समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियन भाषा परीक्षाको नतिजा भोली आउने, नतिजा यसरी हेर्न सकिन्छ….
कोरियन भाषा परीक्षाको नतिजा भोली आउने, नतिजा यसरी हेर्न सकिन्छ….
सहकारीमा तीन खर्ब दुई अर्ब बचत
सहकारीमा तीन खर्ब दुई अर्ब बचत
रवी लामिछानेसँग भरखरै विवाह गरेकी निकिता पौडेललाई अख्तियार पत्र काट्ने तयारीमा
रवी लामिछानेसँग भरखरै विवाह गरेकी निकिता पौडेललाई अख्तियार पत्र काट्ने तयारीमा
बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
विमानस्थलबाट रुँदै आर्यघाट पुगेका निशानका बुवा प्लास्टिकको पोकोमा छोराको शव देख्दा भक्कानिए
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि
गण्डकीमा पून पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त
गण्डकीमा पून पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्री नियुक्त
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
जुवा खेल्दै गरेका ११ पक्राउ, दुई लाख ६५ हजार नगद बरामद
जुवा खेल्दै गरेका ११ पक्राउ, दुई लाख ६५ हजार नगद बरामद