बादललाई पराजित गर्दै खिमलाल बने विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ६, २०७८
|
|
३३ पटक हेरिएको
Shares
बादललाई पराजित गर्दै खिमलाल बने विजयी

सारांश

  • राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् ।
  • उनलाई एमालेकै माधव नेपाल समूहका डा.
  • खिमलाल देवकोटाले पराजित गरेका हुन् ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका छन् । उनलाई एमालेकै माधव नेपाल समूहका डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् ।

विजयी देवकोटाले प्रदेश सभा र स्थानीय निकाय दुवैतर्फ बादलभन्दा बढी मत ल्याउन सके । मतभार अनुसार खिमलालले ५०८८ र बादलले ४०१४ मत प्राप्त गरे । मतभारमा प्रदेश सांसदको प्रति सांसद ४८ र स्थानीय निकायको प्रति जनप्रतिनिधिको १८ मत हुने प्रावधान छ ।

बादल आजै सर्वोच्च अदालतको आदेशले गृहमन्त्रीबाट पदमुक्त भएका हुन् । उनको यो हारले राजनीतिको अन्य क्षेत्रमा समेत असर पार्ने देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट
सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट
नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित
नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित
कांग्रेस बैठक अझै सुरु भएन, देउवा र पौडेल समूह छुट्टाछुट्टै छलफलमा
कांग्रेस बैठक अझै सुरु भएन, देउवा र पौडेल समूह छुट्टाछुट्टै छलफलमा
विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अ‍ोली
विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अ‍ोली
कामकाजमा आएन थारु भाषा !
कामकाजमा आएन थारु भाषा !
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
एमालेका कार्यकर्ताको हत्याको योजना बनेको छ : संयोजक मण्डल
मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा
मेलम्ची खानेपानी आयोजना फेरी पनि अन्योलमा
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
शीर्ष नेताको छलफललाई नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडेर हेर्न आवश्यक छैन् : प्रधानमन्त्री दाहाल
फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी
फिलिपिन्सको निर्वाचन प्रणालीसम्बन्धी कानुन निर्माणमा डा रिजाल सहभागी
पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने
पूर्व डिआइजी कोइराला सम्बन्धी पूनरावलोकन निवेदनमा आज सुनुवाई हुने