बारामा बढ्यो धान उत्पादन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
६२ पटक हेरिएको
Shares
बारामा बढ्यो धान उत्पादन

सारांश

  • कलैया ।
  • बारामा धान उत्पादन बढेको छ ।
  • कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ ।

कलैया । बारामा धान उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष गत वर्षको तुलनामा २० हजार पाँच सय ८७ दशमलव पाँच मेट्रिक टन धान बढी उत्पादन भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले यस वर्ष दुई लाख ७१ हजार ६२ मेट्रिक टन धान उत्पादन भएको जानकारी दिए । गत वर्ष भने दुई लाख ५० हजार चार सय ७१ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस वर्ष अगहनी धान एक लाख ३९ हजार आठ सय ९२ मेट्रिक टन, भदैया धान ५१ हजार एक सय ७० मेट्रिक टन, चैतेधान ८० हजार मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष अगहनी धान एक लाख ४३ हजार दुई सय ८३ मेट्रिक टन, भदैया धान ५० हजार एक सय ९१ दशमलव पाँच मेट्रिक टन र चैतेधान ५६ हजार मेट्रिक टन उत्पादन भएको थियो ।

मूल्यका हिसाबले यस वर्ष आठ अर्ब ६४ करोड तीन लाख ३८ हजार बराबरको अगहनी, भदैया र चैतेधान उत्पादन भएको बाली संरक्षण अधिकृत राजनारायण साहले बताए । उनका अनुसार गत वर्ष ६ अर्ब १४ करोड ९८ लाख ७५ हजार बराबरको धान उत्पादन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Is definitely Scanguard Pertaining to Android a bad deal?
घोराही उपमहानगरले कहाँ कति बजेट गर्यो विनियोजन ?
घोराही उपमहानगरले कहाँ कति बजेट गर्यो विनियोजन ?
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नदिए एमालेसँग एकता हुँदैन
पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नदिए एमालेसँग एकता हुँदैन
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या
मुस्ताङमा टिपर दुर्घटनाका मृतक परिवारलाई ५ लाख रुपियाँ दिने
मुस्ताङमा टिपर दुर्घटनाका मृतक परिवारलाई ५ लाख रुपियाँ दिने
आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
आदित्य दाहाल स्रोत बिनाको ज्ञानका प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
नागार्जुन नगरपालिकामा प्रमुख र उप प्रमुखमा एमालेको अग्रता !
नागार्जुन नगरपालिकामा प्रमुख र उप प्रमुखमा एमालेको अग्रता !

तपाईंले छुटाउनुभयो कि?