बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १७, २०७५
|
|
३१ पटक हेरिएको
Shares
बारामा हावा हुरीका कारण झण्डै दुई दर्जनको मृत्यु

सारांश

  • आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा पाँच जनाको ज्यान लिएको छ।
  • सदरमुकामबाट चार किलोमिटर टाढा फेटा गाउँपालिका-१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको हो।
  • हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।

आइतबार साँझ हावाहुरीसहित परेको पानीले बारामा पाँच जनाको ज्यान लिएको छ।

सदरमुकामबाट चार किलोमिटर टाढा फेटा गाउँपालिका-१ भलुई भरवलियामा हावाहुरीले घर भत्काउँदा पाँच जनाको मृत्यु भएको हो। हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा घाइतेको उद्धारमा कठिनाइ भएको घटनास्थलमा रहेका प्रहरी निरीक्षक मोहनमान श्रेष्ठले जानकारी दिए।

अहिलेसम्म पाँच जनाको शव भेटिएको र दर्जनौ घाइतेलाई उपचारका लागि वीरगन्ज पठाइएको एसपी सानुराम भट्टराईले जानकारी दिए।

भट्टराईका अनुसार उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। रुख र बिजुलीका पोल ढलेर बाटो अवरुद्ध हुँदा घाइतेको उद्धारमा कठिनाइ भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण
आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण
डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्चको आदेश
डा. तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने सर्वोच्चको आदेश
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
पशुपालक किसानलाई साढे छ करोड अनुदान
पशुपालक किसानलाई साढे छ करोड अनुदान
प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा
सरकारले शक्तिको दुरुपयोग ग¥योः सांसद थापा
सरकारले शक्तिको दुरुपयोग ग¥योः सांसद थापा
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त
नमूना शहरको निर्माण कार्य सुस्त गतिमा
नमूना शहरको निर्माण कार्य सुस्त गतिमा

तपाईंले छुटाउनुभयो कि?