बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १९, २०७४
|
|
५४ पटक हेरिएको
Shares
बालबालिकालाई ‘अनलाइन गेम’ नखेलाउन चेतावनी

सारांश

  • बेइजिङ, १८ साउन ।
  • प्राथमिक र माध्यामिक तहको विद्यालयमा बालबालिकालाई अनलाइन वा मोबाइल गेम नखेलाउन चीनको शिक्षा मन्त्रालयले बुधबार चेतावनी दिएको छ ।
  • मन्त्रालयले गर्मी बिदाका बेला बालबालिकालाई यस्तै खेलहरूमा भुलाउने गरेकाले त्यस्तो नगरी अन्य विकल्प अपनाउन पनि आग्रह गरेको छ ।

बेइजिङ, १८ साउन । प्राथमिक र माध्यामिक तहको विद्यालयमा बालबालिकालाई अनलाइन वा मोबाइल गेम नखेलाउन चीनको शिक्षा मन्त्रालयले बुधबार चेतावनी दिएको छ ।

मन्त्रालयले गर्मी बिदाका बेला बालबालिकालाई यस्तै खेलहरूमा भुलाउने गरेकाले त्यस्तो नगरी अन्य विकल्प अपनाउन पनि आग्रह गरेको छ । अनावश्यक तथा खराब अनलाइनबाट समेत बालबालिकलाई टाढा राख्न मन्त्रालयले सुझाव दिएको छ ।

बालबालिकालाई बिदाको बेलामा थप शुल्क लिएर थप कक्षा सञ्चालन गर्ने कार्य पनि ठिक नभएको शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ ।

बिदा वा फुर्सदको बेलामा बालबालिकालाई सामाजिक गतिविधिहरू, कृषिजन्य कार्य, स्वयमसेवी काम आदिमा लगाउनु उपयुक्त हुने मन्त्रालयको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेगनास तालमा ६ जनाको शव भेटियाे!
बेगनास तालमा ६ जनाको शव भेटियाे!
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
आयल निगमको स्वचालित मुल्य प्रणालीमा फेरि ब्रेक
आयल निगमको स्वचालित मुल्य प्रणालीमा फेरि ब्रेक
बि.सं.२०७४ साल पौष २७ गते बिहीवारको राशिफल
बि.सं.२०७४ साल पौष २७ गते बिहीवारको राशिफल
फागुन ९ गते आइतवारको राशिफल यस्तो छ
फागुन ९ गते आइतवारको राशिफल यस्तो छ
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड मन्त्री किराँतीको आग्रह
स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड मन्त्री किराँतीको आग्रह
१० लाख बेरुजु देखिएपछि पेट्रोल झिकेर आगो लगाइदिएँ : प्रहरी हवल्दार
१० लाख बेरुजु देखिएपछि पेट्रोल झिकेर आगो लगाइदिएँ : प्रहरी हवल्दार

तपाईंले छुटाउनुभयो कि?