बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
५६ पटक हेरिएको
Shares
बेलायतको एमआरसिपी प्रि–कन्फ्रेन्स वर्कसप नेपालमा पहिलोपटक मेडिसिटीमा सम्पन्न

सारांश

  • ललितपुर, २० बैशाख ।
  • बेलायतको रोयल कलेज अफ फिजिसियनमा एमआरसिपी ग्रयाडुएट हुन इच्छुच चिकित्सहरुले नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको प्रि–कन्फ्रेन्स्मा सहभागिता जनाएका छन् ।
  • एमआरसिपी भन्नाले मेम्बर अफ रोयल कलेज अफ फिजिसियनस् रहेको छ ।

ललितपुर, २० बैशाख । बेलायतको रोयल कलेज अफ फिजिसियनमा एमआरसिपी ग्रयाडुएट हुन इच्छुच चिकित्सहरुले नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको प्रि–कन्फ्रेन्स्मा सहभागिता जनाएका छन् । एमआरसिपी भन्नाले मेम्बर अफ रोयल कलेज अफ फिजिसियनस् रहेको छ ।

द रोयल कलेजेस् अफ फिजीसियनस् एडिन्ब्राका प्रमुख प्रा. डेरेक बेलको नेतृत्वमा नेपालमा पहिलो पटक यस कार्यक्रम आयोजना गरिएको नेपाल मेडिसिटी अस्पतालले जनाएको छ । बेरेकले एमआरसिपि ग्रयाडुएट हुन चाहनेहरुलाई यस किसिमका कार्यक्रमले चिकित्सहरुलाई अन्तराष्ट्रियस्तरमा विशेषज्ञता हाँसिल गर्न मद्दत पुुग्ने जानकारी गराईन् ।

संसारका विभिन्न स्थानबाट चिकित्सकहरुको परीक्षा लिइने प्रक्रिया सञ्चालन गर्दै आएको रोयल कलेज अफ फिजिसियनले यसपटक नेपालमासमेत यस किसिमको कार्यक्रमको आयोजना गरेको मेडिसिटीकी सूचना अधिकारी मनिता पोखरेलले जानकारी गराईन् ।

ललितपुरस्थित् नेपाल मेडिसिटी अस्पतालमा रोयल कलेज अफ फिजिसियनले आयोजना गरेको प्रि–कन्फ्रेन्स्मा करिब ६० चिकित्सा शिक्षाका प्रशिक्षार्थी तथा चिकित्सकहरुको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३० खर्ब नेपाल भित्रिने अपेक्षा सहित सुरु भयाे लगानी सम्मेलन ।
३० खर्ब नेपाल भित्रिने अपेक्षा सहित सुरु भयाे लगानी सम्मेलन ।
सुदूरपश्चिममा एक सिट जितेर देखाउन प्रचण्ड नेपाल समूहलाई मन्त्री आलेको चुनौती
सुदूरपश्चिममा एक सिट जितेर देखाउन प्रचण्ड नेपाल समूहलाई मन्त्री आलेको चुनौती
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
तत्काल वाम एकता सम्भव छैन : अध्यक्ष नेपाल
प्रहरीको गाडी नै मापसे गरेर चलाएपछि दुर्घटनामा
प्रहरीको गाडी नै मापसे गरेर चलाएपछि दुर्घटनामा
मनोज पुनलाई सहयोग गरेको अभियोगमा माअाेवादीकेन्द्रका नेता कारवाहीमा
मनोज पुनलाई सहयोग गरेको अभियोगमा माअाेवादीकेन्द्रका नेता कारवाहीमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
वामदेव कता ?
वामदेव कता ?
गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न
गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो
हामीले एक खेल हारेका हौं, प्रतियोगिताबाट बाहिरिएका होइनौं: जर्मनी प्रशिक्षक लो

तपाईंले छुटाउनुभयो कि?