बैशाख ३१ गतेको राशीफल यस्तो छ, आज कुन राशीलाई कुन रंग उत्तम ?

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
  • धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ ।
  • घरमा अतिथीको आगमन हुनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथीको आगमन हुनेछ । मेष राशी भएकालाई आज सेतो रंग उत्तम रहेको छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । मिथुन राशी भएकालाई आज पहेलो रंग उत्तम हुन्छ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । आज नीलो रंगको वस्त्र उत्तम हुन्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आँको काम पुरा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । रातो रंगको वस्त्र लगाउँदा दिन शुभ हुन्छ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरमा अतिथीको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् । सेतो रंग आजका लागि उत्तम देखिन्छ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । पहेलो रंग आजलाई शुभ रंग हो ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । हरियो रंग बाहेक सबै उत्तम छ आज वृष राशी भएकाहरुलाई ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आज सकेसम्म कालो रंगको वस्त्र प्रयोग नगर्नुहोला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोध आउला । रातो रंग र अंक २ शुभ छ आज ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला । सेतो रंग उत्तम रंग हो आज यो बृश्चिक राशी भएकाहरुलाई ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । पहेलो रंग शुभ छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सेतो रंग र अंक ७ शुभ उत्तम हुन्छ आजलाई ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेल्जियमको सहज जित, स्कटल्याण्ड युरो छनोटबाट बाहिरियो
बेल्जियमको सहज जित, स्कटल्याण्ड युरो छनोटबाट बाहिरियो
गोविन्द केसीका समर्थन संग प्रधानमन्त्री ओलीको बालुवाटारमा वैठक
गोविन्द केसीका समर्थन संग प्रधानमन्त्री ओलीको बालुवाटारमा वैठक
अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ मा को को पुगे ?
अफ्रिकन कप अफ नेसन्सको राउण्ड १६ मा को को पुगे ?
गुफा भित्रको कलात्मक आकृति हेर्न आउनेको लर्काे
गुफा भित्रको कलात्मक आकृति हेर्न आउनेको लर्काे
राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने
राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने
गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहङ्कार नदेखाउन अध्यक्ष नेपालको आग्रह
कमल थापाको घोषणा : ‘म यो गीता हातमा राखेर भन्छु, राप्रपा फुट्दैन्’
कमल थापाको घोषणा : ‘म यो गीता हातमा राखेर भन्छु, राप्रपा फुट्दैन्’
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
बर्दिया क्षेत्र नम्बर १ मा वाममा बामदेव बलिया, प्रदेशसभा ‘क’ मा पनि वाम अगाडि
यसरी १५ मिनेटमै हटाउनुस् अनुहारको रौं
यसरी १५ मिनेटमै हटाउनुस् अनुहारको रौं
निर्वाचन आयोगले गगन थापालाई दोश्रो पटक स्पष्टिकरण सोध्यो
निर्वाचन आयोगले गगन थापालाई दोश्रो पटक स्पष्टिकरण सोध्यो

तपाईंले छुटाउनुभयो कि?