‘बोलबम’ यात्रामा एकको मृत्यु !

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २३, २०७५
|
|
४६ पटक हेरिएको
Shares
‘बोलबम’ यात्रामा एकको मृत्यु !

सारांश

  • गौशाला, २३ साउन ।
  • भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
  • भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उहाँका भाइ लक्ष्मी मण्डलले बताउनुभयो ।

गौशाला, २३ साउन । भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा गएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा जीतेन्द्रको मृत्यु भएको उहाँका भाइ लक्ष्मी मण्डलले बताउनुभयो । दुई दिनअघि दुर्घटनामा परी गम्भीर घाइते भएका जीतेन्द्रको हिजो बेलुका भारतकै सिलिगुडीमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उनी तत्कालीन नेकपा एमालेका नेता रामदयाल मण्डलका भतिजा तथा गत स्थानीय निर्वाचनमा जलेश्वर नगरपालिकामा नेकपा (एमाले)बाट प्रमुख पदका प्रत्यासी रहेका माधव मण्डलका छोरा हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षमा १२७ जना चेलीको उद्धार, १४ जना संरक्षणमा
एक वर्षमा १२७ जना चेलीको उद्धार, १४ जना संरक्षणमा
कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्ष बन्धक
हिमपातसँगै परेको वर्षाले बालीनालीमा क्षति
हिमपातसँगै परेको वर्षाले बालीनालीमा क्षति
राप्रपा अध्यक्ष थापाद्वारा यी २० वटा विभागका प्रमुख मनोनीत
राप्रपा अध्यक्ष थापाद्वारा यी २० वटा विभागका प्रमुख मनोनीत
निर्वाचन अधिकृत तोकिए
निर्वाचन अधिकृत तोकिए
हवाई क्षेत्रमा सरकारले गरेका उल्लेखनीय पहल !
हवाई क्षेत्रमा सरकारले गरेका उल्लेखनीय पहल !
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
कोरोना रोकथाम र नियन्त्रणका लागि स्वयंसेवक परिचालन गर्दै युवा संघ, अध्यक्ष पौडेलद्वारा ८ बुँदे निर्देशन
प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री
प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँ : प्रधानमन्त्री
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि
८४ विद्यालयको सहभागिता रहने कास्की प्यावसन मिट मंसिर १३ देखि
बाढी र पहिरोका कारण मनाङ सडक अवरुद्ध !
बाढी र पहिरोका कारण मनाङ सडक अवरुद्ध !

तपाईंले छुटाउनुभयो कि?