बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष १७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु

सारांश

  • ईलाम १७,पुष।
  •  ईलामको फाकफोकथुम गाउँपालिका-१ लुम्सुङदानमा बोलेरो जीप दुर्घटना हुँदा एक  जनाको मृत्यु भएको छ।
  • लुम्सुङदानबाट ईलाम तर्फ आउदै गरेको मे.

ईलाम १७,पुष। ईलामको फाकफोकथुम गाउँपालिका-१ लुम्सुङदानमा बोलेरो जीप दुर्घटना हुँदा एक  जनाको मृत्यु भएको छ।

लुम्सुङदानबाट ईलाम तर्फ आउदै गरेको मे.१.ज. १७८६ नं को बोलेरो जीप उकालोमा रोकेर  यात्रु चढ्ने क्रममा अचानक ब्रेक फेल भई अनियन्त्रित भएर सडकमा पल्टिदा बोलेरोले किच्दा सोम प्रसाद दुलालको घट्नास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ।

मृतक शवको  पोष्टमार्टमको लागि पाँचथरको पठाइएको छ भने गाडी चालक सन्तोष पौडेल लाई  नियन्त्रणमा राखीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?