‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ४, २०७५
|
|
५९ पटक हेरिएको
Shares
‘गोपी’ ट्रेलर :- “मलाई नी मोई खाने मन छ”, “दाँत माझेर आउँ त” ?

सारांश

  • भर्खरै मात्र प्रसाद फिल्मको सफलताबाट चर्चामा आएका नायक विपिन कार्कीको अर्काे फिल्म गोपीको पनि ट्रेलर सार्वजनिक भएको छ ।
  • हरेक फिल्ममा फरक फरक भुमिकामा देखिँदै आएका विपिन यस फिल्ममा गाई पालक किसानको रुपमा देखिएका छन् ।
  • बिदेश नभई स्वदेशमा नै गाई पालन गरेर जीविकोपार्जन गर्न चाहाने युवाको भुमिकामा विपिन देखिएका छन् ।

भर्खरै मात्र प्रसाद फिल्मको सफलताबाट चर्चामा आएका नायक विपिन कार्कीको अर्काे फिल्म गोपीको पनि ट्रेलर सार्वजनिक भएको छ । हरेक फिल्ममा फरक फरक भुमिकामा देखिँदै आएका विपिन यस फिल्ममा गाई पालक किसानको रुपमा देखिएका छन् । बिदेश नभई स्वदेशमा नै गाई पालन गरेर जीविकोपार्जन गर्न चाहाने युवाको भुमिकामा विपिन देखिएका छन् ।

जुन आम युवाहरुका लागि सन्देशमुलक र प्रेरणादायक देखिन्छ । फिल्ममा गाई पालन गर्दा परिवारबाट पाएको असहयोग , बैङकले किसानहरुलाई दिएको पीडा लगायतका बिषयबस्तु फिल्मले उठान गरेका छन् । ट्रेलरमा विपिनका घत लाग्दा संवादहरु समाबेश गरिएका छन् । फिल्म अहिले निर्माण भईरहेका फिल्मभन्दा फरक बिषयबस्तु गोपीले उठान गरेको छ जुन दर्शकहरुका लागि नयाँ हुनेछ ।

फिल्ममा सुरक्षा पन्त , बर्षा राउत ,अंकित खड्का, भोला सापकोटा, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणी नेपाललगायतको पनि प्रमुख भूमिका छ ।आरोही केसीद्वारा निर्मित फिल्म गोपीमा सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्मलाई दीपेन्द्र लामा निर्देशन गरेका छन् जसले यसअघि घामपानी बनाएका थिए । फिल्म माघ १८ बाट अल नेपाल रिलिज हुँदैछ ।

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इँटा भट्टामा जि*उँदै जला*इएकाको सनसनीपूर्ण बयान
इँटा भट्टामा जि*उँदै जला*इएकाको सनसनीपूर्ण बयान
सर्वोच्चको आदेश: होटल मल्लमा क्यासिनो सञ्चालनमा रोक नलगाउनु
सर्वोच्चको आदेश: होटल मल्लमा क्यासिनो सञ्चालनमा रोक नलगाउनु
प्रचण्डले विप्लवमाथि गर्ने भनिएको प्रशासनिक कारवाही के हो ?
प्रचण्डले विप्लवमाथि गर्ने भनिएको प्रशासनिक कारवाही के हो ?
प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व
रेखाको अब नायिकाबाट नेतृ बन्ने तयारी
रेखाको अब नायिकाबाट नेतृ बन्ने तयारी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
नारायणगढ-मुग्लिन सडकमा ओभरटेकको होडबाजीले दुर्घटना: ३० जना घाइते, नियम मिच्ने चालकलाई कारबाही गर्ने प्रशासनको चेतावनी
टिकौली वनमा प्रवेश गर्दा संरक्षण पर्यटन शुल्क लाग्ने
टिकौली वनमा प्रवेश गर्दा संरक्षण पर्यटन शुल्क लाग्ने
बिहेको पाँच दिनमै यो वियोग
बिहेको पाँच दिनमै यो वियोग
रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि
रियल म्याड्रिडले जित्यो स्पेनिस सुपर कोपाको उपाधि
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै,  यो वर्ष पनि ठूलो रकम फ्रिज
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बाेलेकाे गलत साबित हुँदै, यो वर्ष पनि ठूलो रकम फ्रिज

तपाईंले छुटाउनुभयो कि?