बिहेको पाँच दिनमै यो वियोग
सारांश
- काठमाडौं १० बैशाख ।
- पोखरा ७ मासबार निवासी सिर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन्।
- तर सोमबार दिउँसोको एक पलले उनको जीवनमा अन्धकार ल्याइदियो।
काठमाडौं १० बैशाख । पोखरा ७ मासबार निवासी सिर्जना राउतले बिहे गरेको खुसी यति चाँडै अन्त्य होला भन्ने सोचेकी थिइनन्। तर सोमबार दिउँसोको एक पलले उनको जीवनमा अन्धकार ल्याइदियो।
वैवाहिक साइनो गाँसेको पाँच दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा उनका पति कास्की पोखरा महानगरपालिका ३३ पुम्दी निवासी ३१ वर्षका सन्दीप कुँवरको मृत्यु भयो। दुर्घटनामा घुँडा भाँचिएकी सिर्जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया