यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ९, २०७५
|
|
४५ पटक हेरिएको
Shares
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!

सारांश

  • मोरङ ।
  • जिल्ला अदालत, मोरङले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’को बयान सुरु भएको छ ।
  • आज जिल्ला अदालत, मोरङ्गमा  दिउँसोबाट गोरेको बयान लिन तयारी गरिएको हो।

मोरङ । जिल्ला अदालत, मोरङले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य नाइके भनिएका चुँडामणि उप्रेती ‘गोरे’को बयान सुरु भएको छ ।

आज जिल्ला अदालत, मोरङ्गमा  दिउँसोबाट गोरेको बयान लिन तयारी गरिएको हो। उनले न्यायाधीश नारायण शर्माको इजलासमा बयान दिइरहेको अदालतले जनाएको छ ।

प्रहरी हिरासतमा राखिएका गोरेलाई कार्यालय समय १० बजे नै बयानका लागि अदालतमा उपस्थित गराइएको थियो । अदालत अधिकारीका अनुसार, बयान लिने कार्य जारी रहेको र आज दिनभरसम्म लाग्‍न सक्नेछ।

‘उनको बयान सकिएपछि थुनछेक बहस हुनेछ’, अदालतका एक अधिकारीले भने । गोरे भनीने चुडामणि उप्रेती मंगलवार बिहान प्रहरी समक्ष  आत्म्मसमर्पण गरेीि सार्वजनिक   भएका   थिए ।

(https://allproshadeconcepts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
रोनाल्डोले भने – ‘बार्सिलोनाको हारको दोषी मेस्सी’
रोनाल्डोले भने – ‘बार्सिलोनाको हारको दोषी मेस्सी’
हेटौडामा औधोगिक ब्यापार मेला सूरू।
हेटौडामा औधोगिक ब्यापार मेला सूरू।
ताप्लेजुङको हाङपाङ केन्द्रमा बम भेटियो एक घन्टालाई मतदान स्थगित
ताप्लेजुङको हाङपाङ केन्द्रमा बम भेटियो एक घन्टालाई मतदान स्थगित
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
कोरोना संक्रमित दाजुको मृत्यु संस्कार गर्न बैगलोर पुगेर फर्किएका भाईको संक्रमणबाटै मृत्यु
यी पाँच प्रदेशमा अति भारी वर्षाको सम्भावना
दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
मनाेरञ्जन : ६ वर्षको उमेरदेखि गीत गाउँदै आएकी श्रेयाको सफलता
कीर्तिनिधि विष्टको चर्चित लेख !
कीर्तिनिधि विष्टको चर्चित लेख !
भैरव पुरस्कार घोषणा
भैरव पुरस्कार घोषणा